कोठामा आगलागी हुँदा २३ वर्षीया युवतीको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-१३ कालिदहमा एक युवतीको आगोले जलेर मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">२३ वर्षीया सम्झना चाँइको आज बिहान मृत्यु भएको हो। आफ्नै घरको कोठामा करेन्ट सर्ट भएर आगलागी भएको थियो।</p>
<p style="text-align: justify;">उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
