वासिङटन। अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ।

अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ। यस भूकम्पको केन्द्रविन्दुआसपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। 

यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन। भूकम्पपछि उद्धार अधिकारीहरुले उद्धारको काम गरिरहेका बताइएको छ।

रासस/सिन्ह्वा

" /> वासिङटन। अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ।

अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ। यस भूकम्पको केन्द्रविन्दुआसपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। 

यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन। भूकम्पपछि उद्धार अधिकारीहरुले उद्धारको काम गरिरहेका बताइएको छ।

रासस/सिन्ह्वा

"> अमेरिकाको अलास्का राज्यमा भूकम्प: Dekhapadhi
अमेरिकाको अलास्का राज्यमा भूकम्प <p style="text-align: justify;">वासिङटन। अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ।</p> <p style="text-align: justify;">अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ। यस भूकम्पको केन्द्रविन्दुआसपासकै इलाकामा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">यस भूकम्पबाट भएको धनजनको क्षतिको बारेमा भने केही बताइएको छैन। भूकम्पपछि उद्धार अधिकारीहरुले उद्धारको काम गरिरहेका बताइएको छ।</p> <p style="text-align: right;"><em>रासस/सिन्ह्वा</em></p>
प्रतिक्रिया दिनुहोस्