काठमाडौं। काभ्रेको पनौती नगरपालिका-९ देवीथान सामुदायिक वनभित्र चौरमा तास खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्।

मंगलबार साँझ पनौती नगरपालिका-९ का ३९ वर्षीय गोविन्द राउत र रोशी गाउँपालिका-१ का २९ वर्षीय राजकुमार न्यौपाने पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूबाट नगद एक लाख १२० रूपैयाँ, १६ बुक तास र दुई थान कार्पेट पनि बरामद गरेको छ।

तास खेल्नेमध्येका अझै केही भने फरार रहेका छन्। उनीहरूको खोजी कार्य प्रहरीले थलोको जनाएको छ।

" /> काठमाडौं। काभ्रेको पनौती नगरपालिका-९ देवीथान सामुदायिक वनभित्र चौरमा तास खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्।

मंगलबार साँझ पनौती नगरपालिका-९ का ३९ वर्षीय गोविन्द राउत र रोशी गाउँपालिका-१ का २९ वर्षीय राजकुमार न्यौपाने पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूबाट नगद एक लाख १२० रूपैयाँ, १६ बुक तास र दुई थान कार्पेट पनि बरामद गरेको छ।

तास खेल्नेमध्येका अझै केही भने फरार रहेका छन्। उनीहरूको खोजी कार्य प्रहरीले थलोको जनाएको छ।

"> चौरीमा तास खेल्नेमध्ये दुई जना पक्राउ: Dekhapadhi प्रहरीले ३९ वर्षीय गोविन्द राउत र २९ वर्षीय राजकुमार न्यौपानेलाई पक्राउ गरेको हो।
  • एक लाख १२० रूपैयाँ, १६ बुक तास र दुई थान कार्पेट पनि बरामद।
  • ">
    चौरीमा तास खेल्नेमध्ये दुई जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। काभ्रेको पनौती नगरपालिका-९ देवीथान सामुदायिक वनभित्र चौरमा तास खेलिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">मंगलबार साँझ पनौती नगरपालिका-९ का ३९ वर्षीय गोविन्द राउत र रोशी गाउँपालिका-१ का २९ वर्षीय राजकुमार न्यौपाने पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूबाट नगद एक लाख १२० रूपैयाँ, १६ बुक तास र दुई थान कार्पेट पनि बरामद गरेको छ।</p> <p style="text-align: justify;">तास खेल्नेमध्येका अझै केही भने फरार रहेका छन्। उनीहरूको खोजी कार्य प्रहरीले थलोको जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्