काठमाडौँ। पर्सामा भन्सार छली ल्याएर लुकाइ राखेको ६५ किलो चाँदीका गरगहनाहरू प्रहरीले बरामद गरेको छ। बरामद गरिएका चाँदीका गरगहनाहरूको मूल्य करिब ५२ लाख रूपैयाँ रहेको छ। 

उक्त गरगहना मंगलबार वीरगञ्ज महानगरपालिका–६ स्थित सुनिता कुमारी सरार्फको ‘में जय नरसिंह ज्वेलर्स’बाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो।

पर्सा प्रहरीले जनाएअनुसार ज्वेलर्स सञ्चालकले ज्वेलर्स पछाडिको कोठा र कोठाको फल्सवालभित्र लुकाइ राखेको अवस्थामा फेला पारेको हो।

" /> काठमाडौँ। पर्सामा भन्सार छली ल्याएर लुकाइ राखेको ६५ किलो चाँदीका गरगहनाहरू प्रहरीले बरामद गरेको छ। बरामद गरिएका चाँदीका गरगहनाहरूको मूल्य करिब ५२ लाख रूपैयाँ रहेको छ। 

उक्त गरगहना मंगलबार वीरगञ्ज महानगरपालिका–६ स्थित सुनिता कुमारी सरार्फको ‘में जय नरसिंह ज्वेलर्स’बाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो।

पर्सा प्रहरीले जनाएअनुसार ज्वेलर्स सञ्चालकले ज्वेलर्स पछाडिको कोठा र कोठाको फल्सवालभित्र लुकाइ राखेको अवस्थामा फेला पारेको हो।

"> ५२ लाख रूपैयाँ बराबरको ६५ किलो चाँदी बरामद: Dekhapadhi सुनिता कुमारी सरार्फको ‘में जय नरसिंह ज्वेलर्स’बाट प्रहरीले ५२ लाख रूपैयाँ बराबरको ६५ किलो चाँदी बरामद गरेको हो।
  • भन्सार छली ल्याएर लुकाएको अवस्थामा फेला पारेपछि बरामद गरेको प्रहरीले जनाएको छ।
  • ">
    ५२ लाख रूपैयाँ बराबरको ६५ किलो चाँदी बरामद <p style="text-align: justify;">काठमाडौँ। पर्सामा भन्सार छली ल्याएर लुकाइ राखेको ६५ किलो चाँदीका गरगहनाहरू प्रहरीले बरामद गरेको छ। बरामद गरिएका चाँदीका गरगहनाहरूको मूल्य करिब ५२ लाख रूपैयाँ रहेको छ।&nbsp;</p> <p style="text-align: justify;">उक्त गरगहना मंगलबार वीरगञ्ज महानगरपालिका&ndash;६ स्थित सुनिता कुमारी सरार्फको &lsquo;में जय नरसिंह ज्वेलर्स&rsquo;बाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो।</p> <p style="text-align: justify;">पर्सा प्रहरीले जनाएअनुसार ज्वेलर्स सञ्चालकले ज्वेलर्स पछाडिको कोठा र कोठाको फल्सवालभित्र लुकाइ राखेको अवस्थामा फेला पारेको हो।</p>
    प्रतिक्रिया दिनुहोस्