काठमाडौं। काठमाडौंको टोखा नगरपालिका–२ चण्डेश्वरीबाट आठ वटा जीवित सुनगोहोरोसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा मोरङको कानेपोखरी नगरपालिका–१ का ४१ वर्षीय भेषबहादुर थापा र तेह्रथुमको लालिगुराँस नगरपालिका–४ का ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन्।
उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज फत्राउ गरेको हो।
उनीहरूको साथबाट ब्यूरोको टोलीले एउटा चितुवाको टाउको (आखेटोपहार) पनि बरामद गरेको छ।
उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बूढानीलकण्ठ काठमाडौंमा बुझाएको ब्यूरोले जनाएको छ।

आठ वटा सुनगोहोरो र चितुवाको टाउकोसहित दुई जना पक्राउ: Dekhapadhi
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ४१ वर्षीय भेषबहादुर थापा र ४६ वर्षीय डिल्लीमान पौडेललाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट जीवित आठवटा सुनगोहोरो र एउटा चितुवाको टाउको (आखेटोपहार) बरामद।
आठ वटा सुनगोहोरो र चितुवाको टाउकोसहित दुई जना पक्राउ