काठमाडौं। झापा प्रहरीले डाका मुद्दामा दोषी ठहरिएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४८ वर्षीय देशबहादुर राई रहेका छन्। उनी जिल्लाकै मेचीनगर नगरपालिका वडा नम्बर १० का हुन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज घरबाटै उनलाई पक्राउ गरेको हो।
पक्राउपछि अदालतको आदेशअनुसार उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय चन्द्रगढी पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
वि.सं.२०७६ माघ २१ गते जिल्ला अदालत झापाले डाका मुद्दामा दोषी ठहर्‍याउँदै राईलाई पाँच हजार रूपैयाँ जरिवाना र ६ महिना कैद सुनाएको थियो।
जसमध्ये राईले जरिवाना र २३ दिन कैद भुक्तान यसअघि नै गरेका छन्।
उनले पाँच महिना सात दिन कैद भुक्तान गर्न बाँकी छ।
" /> काठमाडौं। झापा प्रहरीले डाका मुद्दामा दोषी ठहरिएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४८ वर्षीय देशबहादुर राई रहेका छन्। उनी जिल्लाकै मेचीनगर नगरपालिका वडा नम्बर १० का हुन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज घरबाटै उनलाई पक्राउ गरेको हो।
पक्राउपछि अदालतको आदेशअनुसार उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय चन्द्रगढी पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
वि.सं.२०७६ माघ २१ गते जिल्ला अदालत झापाले डाका मुद्दामा दोषी ठहर्‍याउँदै राईलाई पाँच हजार रूपैयाँ जरिवाना र ६ महिना कैद सुनाएको थियो।
जसमध्ये राईले जरिवाना र २३ दिन कैद भुक्तान यसअघि नै गरेका छन्।
उनले पाँच महिना सात दिन कैद भुक्तान गर्न बाँकी छ।
"> डाका मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi ४८ वर्षीय देशबहादुर राई पक्राउ परेका छन्।
• उनले पाँच महिना सात दिन कैद भुक्तान गर्न बाँकी छ।
डाका मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं। झापा प्रहरीले डाका मुद्दामा दोषी ठहरिएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ४८ वर्षीय देशबहादुर राई रहेका छन्। उनी जिल्लाकै मेचीनगर नगरपालिका वडा नम्बर १० का हुन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज घरबाटै उनलाई पक्राउ गरेको हो।
पक्राउपछि अदालतको आदेशअनुसार उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय चन्द्रगढी पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
जसमध्ये राईले जरिवाना र २३ दिन कैद भुक्तान यसअघि नै गरेका छन्।
उनले पाँच महिना सात दिन कैद भुक्तान गर्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्