काठमाडौँको भत्केको पुलमा दिउँसै चोरी
<p style="text-align: justify;">काठमाडौँ महानगरपालिका–७ भत्केकोपुलमा मंगलबार दिउँसै चोरी भएको छ।</p>
<p style="text-align: justify;">भत्केकोपुलमा डेरा गरी बस्ने मुकेश कुवरको कोठाबाटसुनका विभिन्न गरगहनाहरू र १ थान मोबाईलसमेत गरी करिब २ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ। </p>
<p style="text-align: justify;">प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।</p>