काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको सुनका विभिन्न गरगहनाहरू मंगलबार दिउँसो चोरी भएको छ।
ईलाम मंगलबारे देउमाई नगरपालिका–५ स्थायी घर भएकी ४० वर्षीया पार्वती गौतमको कोटेश्वरस्थित डेराबाट उक्त मूल्य बराबरको सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।
प्रहरीले चोरीमा संलग्नहरू खाजेतलास जारी रहेको जनाएको छ।
" />

">
कोटेश्वरबाट करिब साढे ९ लाखको गरगहना चोरी: Dekhapadhi
कोटेश्वरबाट करिब साढे ९ लाखको गरगहना चोरी
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट करिब ९ लाख ५० हजार रूपैयाँ बराबरको सुनका विभिन्न गरगहनाहरू मंगलबार दिउँसो चोरी भएको छ।</p>
<p style="text-align: justify;">ईलाम मंगलबारे देउमाई नगरपालिका–५ स्थायी घर भएकी ४० वर्षीया पार्वती गौतमको कोटेश्वरस्थित डेराबाट उक्त मूल्य बराबरको सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">प्रहरीले चोरीमा संलग्नहरू खाजेतलास जारी रहेको जनाएको छ।</p>