काठमाडौं। अछाम र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।

अछामको कमलबजार नगरपालिका-५ कीर्तिपुरमा से १ क ७५४ नम्बरको टिप्पर मंगलबार साँझ अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा टिप्पर चालक कैलारी गाउँपालिका-२ बस्ने ३५ वर्षीय प्रकाश चौधरी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका टिप्परमा सवार अन्य दुई जनाको माया मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीस्थित सडक छेउमा रोकी राखेको ना ५ ख ५३३७ नम्बरको ट्रकको पछाडि मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रदेश ३-०३-००१ प ५१३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार साँझ ट्रकमा ठोकिएको थियो। दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुर बस्ने ४० वर्षीय हरिचन्द्र उप्रेतीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। अछाम र मकवानपुरका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटना परी दुई जनाको मृत्यु भएको छ।

अछामको कमलबजार नगरपालिका-५ कीर्तिपुरमा से १ क ७५४ नम्बरको टिप्पर मंगलबार साँझ अनियन्त्रित भई सडकबाट करिब ६०० मिटर तल खोलामा खस्दा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा टिप्पर चालक कैलारी गाउँपालिका-२ बस्ने ३५ वर्षीय प्रकाश चौधरी रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका टिप्परमा सवार अन्य दुई जनाको माया मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीस्थित सडक छेउमा रोकी राखेको ना ५ ख ५३३७ नम्बरको ट्रकको पछाडि मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

प्रदेश ३-०३-००१ प ५१३१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई मंगलबार साँझ ट्रकमा ठोकिएको थियो। दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुर बस्ने ४० वर्षीय हरिचन्द्र उप्रेतीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारीसाधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> सवारी दुर्घटनामा दुई जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्