मोरङ। ग्याँस कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल सञ्चालन गर्ने मनिष यादव रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

यादवले ग्याँस एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यादवको पसलबाट ११ थान ठूलो ग्याँस सिलिण्डर, दुई थान सानो ग्याँस सिलिण्डर, एक थान तौल मेसिन, दुई थान रेगुलेटर, एक थान एयर लिंक गर्ने पाइपसमेत प्रहरीले बरामद गरेको छ।

यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> मोरङ। ग्याँस कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल सञ्चालन गर्ने मनिष यादव रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

यादवले ग्याँस एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यादवको पसलबाट ११ थान ठूलो ग्याँस सिलिण्डर, दुई थान सानो ग्याँस सिलिण्डर, एक थान तौल मेसिन, दुई थान रेगुलेटर, एक थान एयर लिंक गर्ने पाइपसमेत प्रहरीले बरामद गरेको छ।

यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> ग्याँस कालोबजारी गरेको आरोपमा एक जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल सञ्चालन गर्ने मनिष यादव रहेका छन्। ">
ग्याँस कालोबजारी गरेको आरोपमा एक जना पक्राउ
मोरङ। ग्याँस कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल सञ्चालन गर्ने मनिष यादव रहेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

यादवले ग्याँस एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यादवको पसलबाट ११ थान ठूलो ग्याँस सिलिण्डर, दुई थान सानो ग्याँस सिलिण्डर, एक थान तौल मेसिन, दुई थान रेगुलेटर, एक थान एयर लिंक गर्ने पाइपसमेत प्रहरीले बरामद गरेको छ।

यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्