गोरखा। भीमसेन थापा गाउँपालिका-३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्।

काठमाडाैंबाट आरुघाटको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४:३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

बस सडकबाट करिब २० मिटर तल खसेको उनको भनाइ छ।

दुर्घटनामा परी धार्चे गाउँपालिका-६ का वर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका-३ का २९ वर्षका उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, वर्ष २९ का उज्ज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन्।

घाइते सबैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाइ छ। बसमा ३५ जना यात्रु सवार थिए। गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि काठमाडाैं पठाइएको छ भने दुई जनालाई गोरखा अस्पताल ल्याइएको छ। बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। रासस

" /> गोरखा। भीमसेन थापा गाउँपालिका-३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्।

काठमाडाैंबाट आरुघाटको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४:३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

बस सडकबाट करिब २० मिटर तल खसेको उनको भनाइ छ।

दुर्घटनामा परी धार्चे गाउँपालिका-६ का वर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका-३ का २९ वर्षका उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, वर्ष २९ का उज्ज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन्।

घाइते सबैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाइ छ। बसमा ३५ जना यात्रु सवार थिए। गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि काठमाडाैं पठाइएको छ भने दुई जनालाई गोरखा अस्पताल ल्याइएको छ। बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। रासस

"> तान्द्राङ बस दुर्घटनामा पाँच घाइते: Dekhapadhi भीमसेन थापा गाउँपालिका-३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्।
• बस सडकबाट करिब २० मिटर तल खसेको जानकारी।

तान्द्राङ बस दुर्घटनामा पाँच घाइते
गोरखा। भीमसेन थापा गाउँपालिका-३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्।

काठमाडाैंबाट आरुघाटको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान करिब ४:३० बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

बस सडकबाट करिब २० मिटर तल खसेको उनको भनाइ छ।

दुर्घटनामा परी धार्चे गाउँपालिका-६ का वर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका-३ का २९ वर्षका उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, वर्ष २९ का उज्ज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन्।

घाइते सबैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाइ छ। बसमा ३५ जना यात्रु सवार थिए। गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि काठमाडाैं पठाइएको छ भने दुई जनालाई गोरखा अस्पताल ल्याइएको छ। बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्