काठमाडौँ। नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-१३ सन्तपुरस्थित डीयूबी इँटा उद्योग नजिकै खेतमा मकवानपुर एकजना पुरुष मृत मंगलबार अवस्थामा फेला परेका छन्।

मृत अवस्थामा भेटिनेमा भिमफेदी गाउँपालिका-१ घर भई सोही उद्योगमा काम गर्ने ३५ वर्षीय सोम पाख्रीन रहेका छन्। 

झापाको मेची नगरपालिका-१२ बस्ने २७ वर्षीया बिमला दर्जी महरा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्। 

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-१३ सन्तपुरस्थित डीयूबी इँटा उद्योग नजिकै खेतमा मकवानपुर एकजना पुरुष मृत मंगलबार अवस्थामा फेला परेका छन्।

मृत अवस्थामा भेटिनेमा भिमफेदी गाउँपालिका-१ घर भई सोही उद्योगमा काम गर्ने ३५ वर्षीय सोम पाख्रीन रहेका छन्। 

झापाको मेची नगरपालिका-१२ बस्ने २७ वर्षीया बिमला दर्जी महरा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्। 

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> दुईजना मृत अवस्थामा फेला: Dekhapadhi
दुईजना मृत अवस्थामा फेला <p style="text-align: justify;">काठमाडौँ। नवलपरासी (पश्चिम)को सुनवल नगरपालिका-१३ सन्तपुरस्थित डीयूबी इँटा उद्योग नजिकै खेतमा मकवानपुर एकजना पुरुष मृत मंगलबार अवस्थामा फेला परेका छन्।</p> <p style="text-align: justify;">मृत अवस्थामा भेटिनेमा भिमफेदी गाउँपालिका-१ घर भई सोही उद्योगमा काम गर्ने ३५ वर्षीय सोम पाख्रीन रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">झापाको मेची नगरपालिका-१२ बस्ने २७ वर्षीया बिमला दर्जी महरा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्।&nbsp;</p> <p style="text-align: justify;">घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्