काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका-२६, मित्रनगर बबालीचोकबाट एकजनालाई एक थान सालकको खपेटासहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ छत्रेदेउराली गाउँपालिका-६ घर भएका सुभाष तामाङ भन्ने २७ वर्षीय सुजन तामाङ रहेका छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी परीसर टेकुबाट खटिएको संयुक्त प्रहरी टोलीले सुजनलाई जाँच गर्दा उनले बोकेको झोलाभित्र उक्त सालकको खपेटा फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

" /> काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका-२६, मित्रनगर बबालीचोकबाट एकजनालाई एक थान सालकको खपेटासहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ छत्रेदेउराली गाउँपालिका-६ घर भएका सुभाष तामाङ भन्ने २७ वर्षीय सुजन तामाङ रहेका छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी परीसर टेकुबाट खटिएको संयुक्त प्रहरी टोलीले सुजनलाई जाँच गर्दा उनले बोकेको झोलाभित्र उक्त सालकको खपेटा फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

"> काठमाडौंमा सालकको खपेटासहित एकजना पक्राउ : Dekhapadhi
काठमाडौंमा सालकको खपेटासहित एकजना पक्राउ  <p style="text-align: justify;">काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिका-२६, मित्रनगर बबालीचोकबाट एकजनालाई एक थान सालकको खपेटासहित पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा धादिङ छत्रेदेउराली गाउँपालिका-६ घर भएका सुभाष तामाङ भन्ने २७ वर्षीय सुजन तामाङ रहेका छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी परीसर टेकुबाट खटिएको संयुक्त प्रहरी टोलीले सुजनलाई जाँच गर्दा उनले बोकेको झोलाभित्र उक्त सालकको खपेटा फेला पारी पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्