काठमाडौं। काठमाडौंको टोखामा गएराति स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा चारजना घाइते भएका छन्। 

टोखाबाट ग्रान्डीतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००१ प ५४३० नम्बरको स्कुटर र सामाखुसीबाट टोखातर्फ जादै गरेको बा ४१ प १२०० नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे आपसमा ठोक्किएका थिए। 

दुर्घटनामा घाइते हुनेमा स्कुटर चालक टोखा बस्ने २१ वर्षीय सुरेश डङ्गोल, स्कुटरमा पछाडि सवार २१ वर्षकै अजय श्रेष्ठ, मोटरसाइकल चालक नुवाकोटका १९ वर्षीय सुजन विश्वकर्मा र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय किरण विश्वकर्मा रहेका छन्। 

घाइते चारजनाकै ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। काठमाडौंको टोखामा गएराति स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा चारजना घाइते भएका छन्। 

टोखाबाट ग्रान्डीतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००१ प ५४३० नम्बरको स्कुटर र सामाखुसीबाट टोखातर्फ जादै गरेको बा ४१ प १२०० नम्बरको मोटरसाइकल गएराति साढे ९ बजे आपसमा ठोक्किएका थिए। 

दुर्घटनामा घाइते हुनेमा स्कुटर चालक टोखा बस्ने २१ वर्षीय सुरेश डङ्गोल, स्कुटरमा पछाडि सवार २१ वर्षकै अजय श्रेष्ठ, मोटरसाइकल चालक नुवाकोटका १९ वर्षीय सुजन विश्वकर्मा र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय किरण विश्वकर्मा रहेका छन्। 

घाइते चारजनाकै ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

"> टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा चारजना घाइते: Dekhapadhi घाइते चारजनाकै ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ">
टोखामा स्कुटर र मोटरसाइकल ठोक्किँदा चारजना घाइते <p style="text-align: justify;">काठमाडौं।&nbsp;काठमाडौंको टोखामा गएराति&nbsp;स्कुटर र मोटरसाइकल आपसमा ठोक्किँदा चारजना घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">टोखाबाट ग्रान्डीतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ००१ प ५४३० नम्बरको स्कुटर र सामाखुसीबाट टोखातर्फ जादै गरेको बा ४१ प १२०० नम्बरको मोटरसाइकल गएराति&nbsp;साढे ९ बजे आपसमा ठोक्किएका थिए।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा घाइते हुनेमा स्कुटर चालक टोखा बस्ने २१ वर्षीय सुरेश डङ्गोल, स्कुटरमा पछाडि&nbsp;सवार २१ वर्षकै अजय श्रेष्ठ, मोटरसाइकल चालक नुवाकोटका १९ वर्षीय सुजन विश्वकर्मा र मोटरसाइकलमा पछाडि&nbsp;सवार २१ वर्षीय किरण विश्वकर्मा रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">घाइते चारजनाकै ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये किरणको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्