काठमाडौं। नेपालमा लागुऔषध गाँजा उत्पादन अस्वाभाविकरूपमा बढेको देखिएको छ।

नेपाल प्रहरीको केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी), जिल्ला प्रहरी र त्यस मातहतका प्रहरी इकाइहरूले बर्सेनी गाँजा फडानी गर्दै आएपनि गाँजाको उत्पादनमा अत्यधिक वृद्धि भएको देखिएको हो। गाँजा उत्पादनको क्षेत्रफल पनि बढेको पाइएको छ।

पछिल्लो अढाई वर्षमा चार हजार ७६१ रोपनी र एक हजार ८८७ विगाहा क्षेत्रफलमा २३ लाख ८४ हजार ९८२ वटा गाँजा उत्पादन भएको देखिएको छ।

चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिक महिनासम्ममा प्रहरीले १२ लाख २१ हजार ४३२ वटा गाँजाको बोट नस्ट गरेको छ।
मंसिरमा पनि प्रहरीले मकवानपुर, बारालगायत जिल्लामा गाँजा खेती फडानी गरेको छ। उक्त विवरण आउन बाँकी छ।

जसले चालु आर्थिक वर्षमा गाँजा नस्ट गरेको विवरण अझ बढ्ने निश्चित छ।

जबकी आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ६५ हजार ५८ बोट गाँजा प्रहरीले नस्ट गरेको थियो। त्यसअघि एक लाख ९८ हजार ४९२ वटा गाँजाको बोट प्रहरीले नस्ट गरेको केन्द्रीय लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार गाँजा खेती नस्ट गरेको सम्बन्धिको यो तथ्याङ्क गाँजा खेती गरेको भन्ने प्राप्त सूचनाको आधारमा गएको प्रहरी टोलीले फडान गरी नस्ट गरेको मात्रैको विवरण हो।

प्रहरीलाई नै जानकारी नभएको र उत्पादन गरेको त यकिन छैन। तैपनि यो तथ्याङ्कले नेपालमा बर्सेनी गाँजा खेती अवैध ढङ्गले किसानहरूले उत्पादन बढाउँदै लगेको देखिन्छ।

ब्यूरोका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिपकुमार चौधरीले ब्यूरोले लागुऔषध गाँजाको अवैध उत्पादनदेखि बजारीकरण र प्रयोगसम्म नियन्त्रणको प्रयास गरिरहेको बताए।

गाँजा उत्पादन कास्की, तनहुँ, बाग्लुङ, गोरखा, अर्घाखाँची, बैतडी, नुवाकोट, दोलखा, पाल्पा, पूर्वी रूकुम, लमजुङ, स्याङ्जा, पर्वत, मनाङ, सप्तरी, सिराहा र सिन्धुलीमा हुँदै आएको छ।

यस्तै, महोत्तरी, मकवानपुर, रौतहट, बारा, पर्सा, धनुषा, सर्लाही, सुर्खेत, म्याग्दी, जाजरकोट, पश्चिम रूकुम, दाङ, काठमाडौं, नवलपुर, डोटी, हुम्ला र रोल्पामा पनि किसानहरूले अवैध ढङ्गले गाँजा उत्पादन गर्दै आएका छन्।

लागुऔषध नियन्त्रण ऐन-२०६३ अनुसार गाँजा उत्पादन, बिक्री वितरणदेखि सेवन गर्नु अपराध हो। कसैले २५ बोटसम्म गाँजा उत्पादन गरे तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ।

२५ बोट भन्दा बढी उत्पादन गरे तीन वर्षसम्म कैद वा ५ हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ।

गाँजा उत्पादन, तयारी, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय ५० ग्रामसम्म गरे तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म कैद सजाय हुन्छ।

अझ १० किलोदेखि माथि गरे भने दुई वर्षदेखि १० वर्षसम्म कैद वा १५ हजारदेखि एक लाख रूपैयाँसम्म जरिवानाको प्रावधान छ।
सेवन गरेमा एक महिनासम्म कैद र दुई हजार रूपैया जरिवाना तिर्नुपर्छ।

गृह मन्त्रालयले गरेको लागुऔषध प्रयोगकर्ताहरूको सर्वेक्षण प्रतिवेदन–२०७६ अनुसार नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या एक लाख ३० हजार ४२४ छ। वार्षिक औषत वृद्धिदर ५.०६ प्रतिशत छ।

प्रयोगकर्ताहरूमध्ये धेरैले २० वर्ष मुनि नै पहिलो पटक लागुऔषध सेवन गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। र, पहिलो पटक लागुऔषध सेवन गर्दा गाँजाजन्य लागुऔषध सेवन ८८ प्रतिशतले सेवन गर्ने गरेको तथ्य प्रतिवेदनले सार्वजनिक गरेको छ।

सर्वाधिक प्रयोग गरिने लागुऔषधमा गाँजा नै देखिएको छ। जुन कूल लागुऔषध प्रयोगकर्तामध्ये ८४ दशमलव ७ प्रतिशतले सेवन गर्ने गरेका छन्।

एक पटक गाँजाजन्य सेवन गर्न प्रयोगकर्ताले ९२ रूपैयाँ खर्च गर्ने गरेको प्रतिवेदनमा पनि उल्लेख छ।

यसरी गाँजा लगायतका लागुऔषध प्रयोगकर्ताहरू सर्वाधिक ३५ प्रतिशत वागमती प्रदेश देखिएको छ। सर्वाधिक कम कर्णाली प्रदेशमा १.४ प्रतिशत लागुऔषधका प्रयोगकर्ता छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सहरी र बजार क्षेत्रमा लागुऔषध प्रयोगकर्ताहरू बढि छन्।

केही दशक अगाडिसम्म काठमाडौं, विराटनगर, पोखरा, हेटौंडा लगायत सीमित सहरी क्षेत्रमा लागुऔषधका प्रयोगर्ताहरू देखिन्थे।

तर, अचेल हिमाली जिल्लाको सानो बजारी क्षेत्रमा पनि लागुऔषध प्रयोगकर्ताहरू देखिन थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

" /> काठमाडौं। नेपालमा लागुऔषध गाँजा उत्पादन अस्वाभाविकरूपमा बढेको देखिएको छ।

"> गाँजाको अवैध खेती बढ्दो : साढे २ वर्षमा २३ लाख ८४ हजार ९८२ बोट नष्‍ट: Dekhapadhi
गाँजाको अवैध खेती बढ्दो : साढे २ वर्षमा २३ लाख ८४ हजार ९८२ बोट नष्‍ट

प्रतिक्रिया दिनुहोस्