काठमाडौं। हाल प्रदेश २, वागमती प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भू-भागहरूमा हुस्सु/ कुहिरो लागेको छ। 

नेपालको मौसममा हाल पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, प्रदेश २ तथा गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ। 

आगामी २४ घण्टाको अनुमान अनुसार तराईका अधिकांश र पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ। 

" /> काठमाडौं। हाल प्रदेश २, वागमती प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भू-भागहरूमा हुस्सु/ कुहिरो लागेको छ। 

नेपालको मौसममा हाल पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, प्रदेश २ तथा गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ। 

आगामी २४ घण्टाको अनुमान अनुसार तराईका अधिकांश र पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ। 

"> पूर्वी र पश्‍चिमी तराईका केही ठाउँमा हुस्सु र कुहिरो: Dekhapadhi हाल नेपालको मौसममा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव परेको छ। 
  • आज दिउँसो प्रदेश १, प्रदेश २ तथा गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। 
  • ">
    पूर्वी र पश्‍चिमी तराईका केही ठाउँमा हुस्सु र कुहिरो <p style="text-align: justify;">काठमाडौं। हाल प्रदेश २, वागमती प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केही भू-भागहरूमा हुस्सु/ कुहिरो लागेको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपालको मौसममा हाल पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, प्रदेश २ तथा गण्डकी प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ।&nbsp;</p> <p style="text-align: justify;">आगामी २४ घण्टाको अनुमान अनुसार तराईका अधिकांश र पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शीतामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्