काठमाडौँ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ सेरास्थित सडकमा प्रदेश ३-०२-०१० प ६८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुने पैदलयात्रीमा सोही ठाउँमा डेरा गरी बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-२ घर भएका नारायण परियारको ५ वर्षीय छोरा समिर परियार रहेका छन्।

ठक्करबाट गम्भीर घाइते भएका ती बालकको शिर मेमोरियल अस्पताल बनेपा हुँदै थप उपचारको क्रममा न्युरो अस्पताल बाँसबारीमा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौँ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ सेरास्थित सडकमा प्रदेश ३-०२-०१० प ६८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुने पैदलयात्रीमा सोही ठाउँमा डेरा गरी बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-२ घर भएका नारायण परियारको ५ वर्षीय छोरा समिर परियार रहेका छन्।

ठक्करबाट गम्भीर घाइते भएका ती बालकको शिर मेमोरियल अस्पताल बनेपा हुँदै थप उपचारको क्रममा न्युरो अस्पताल बाँसबारीमा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

"> बनेपामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु: Dekhapadhi
बनेपामा मोटरसाइकलको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु <p style="text-align: justify;">काठमाडौँ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ सेरास्थित सडकमा प्रदेश ३-०२-०१० प ६८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुने पैदलयात्रीमा सोही ठाउँमा डेरा गरी बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका-२ घर भएका नारायण परियारको ५ वर्षीय छोरा समिर परियार रहेका छन्।</p> <p style="text-align: justify;">ठक्करबाट गम्भीर घाइते भएका ती बालकको शिर मेमोरियल अस्पताल बनेपा हुँदै थप उपचारको क्रममा न्युरो अस्पताल बाँसबारीमा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्