काठमाडौँ। कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ लोहरौलाबाट नियन्त्रित लागुऔषध १ हजार २ सय ट्याब्लेट नाइट्राभेटसहित बर्दिया मगरगढी गाउँपालिका-७ बस्ने ३१ वर्षीय दिनेश केसीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उनको साथबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।
नवलपरासी(पश्चिम)को पाल्हीनन्दन गाउँपालिका-२ भक्सिपुरबाट नियन्त्रित लागुऔषध सहित रामग्राम नगरपालिका-१६ अमहवा बस्ने १९ वर्षीय जितेन्द्र सहानीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले उनको साथबाट १८० ट्याब्लेट नाइट्राभेट, ५ एम्पुल डाइजेपाम, ६ एम्पुल लुफिन, ५ एम्पुल फेनारागन र २ वटा खाली ईन्जेक्नस बरामद गरेको छ।
ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई जाँच गर्दा उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।
" /> काठमाडौँ। कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ लोहरौलाबाट नियन्त्रित लागुऔषध १ हजार २ सय ट्याब्लेट नाइट्राभेटसहित बर्दिया मगरगढी गाउँपालिका-७ बस्ने ३१ वर्षीय दिनेश केसीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उनको साथबाट उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

">