काठमाडौँ। प्राज्ञिक विद्यार्थी परिषद्ले कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न माग गरेको छ। परिषद्का महासचिव सुरेन्द्र प्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै पाठ्यक्रमका विषयमा देखिएको अन्योल अन्त्य गर्न माग गरेका हुन्।
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने कि पुरानैलाई निरन्तरता दिनेमा अन्योल हुँदा विद्यार्थी, शिक्षक तथा विद्यालय क्षेत्र समस्यामा परेको भन्दै तत्काल समस्याको समाधान गर्न सरकारसँग माग गरे।
शिक्षा मन्त्रालयले असोजदेखि लागु हुने गरी कक्षा ११ मा नयाँ पाठ्यक्रम जारी गरेको थियो। उक्त पाठ्यक्रम बदर गर्न तथा पुरानैलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा मुद्दा परेको थियोे। उक्त मुद्दामा तत्काल नयाँ पाठ्यक्रम लागु नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त मुद्दामा पुष ६ गते फैसला हुनेछ।
सर्वाेच्च अदालतले पटकपटक पेसी सार्दै पुष ६ गतेसम्म पुर्‍याउनुले देशभरका लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै आपत्ति जनाए।
साथै मुद्दाको यथाशीघ्र फैसला गरी देशभर पाठ्यक्रम पाठनमा देखिएको अन्योल अन्त्य गरिदिन अदालतसमक्ष आग्रह गरिएको छ। अहिले कतिपय स्थानमा नयाँ पाठ्यक्रम र पुरानो पाठ्यक्रम पढाइ भइरहेको छ भने कतिपय ठाउँमा पुरानै पाठ्यक्रमलाई निरन्तरता दिइएको छ। यसले गर्दा आगामी परीक्षा कुन पाठ्यक्रममा आधारित हुने, कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने भन्नेमा समस्या देखिएको छ।
फैसला गरेर आम शिक्षा जगत्को सर्वाेच्च अदालतप्रतिको विश्वास कायम राख्न परिषद्ले अपिल गरेको छ। शिक्षाजस्तो महत्त्वपूर्ण क्षेत्रमा कोभिड-१९ को परिस्थितिका कारण विद्यार्थी वर्गमा देखिइरहेको विचलनको अवस्थामा आधा शैक्षिक सत्रको समय सकिँदासम्म सरोकारवाला निकाय एवं शैक्षिक संघसंस्थाले ठोस पहल नगर्नु लज्जास्पद रहेको परिषद्को ठहर छ।
शैक्षिक क्षेत्रलाई अन्योलको वातावरणबाट मुक्त गर्दै सहज वातावरण निर्माण गर्ने दिशामा रचनात्मक दबाब सिर्जना गर्न सम्पूर्ण प्राज्ञिक वर्ग, शिक्षाविद्, आमसञ्चार जगत् एवं विद्यार्थी समूहलाई परिषद्ले अनुरोधसमेत गरेको छ।
" /> काठमाडौँ। प्राज्ञिक विद्यार्थी परिषद्ले कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न माग गरेको छ। परिषद्का महासचिव सुरेन्द्र प्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै पाठ्यक्रमका विषयमा देखिएको अन्योल अन्त्य गर्न माग गरेका हुन्।
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने कि पुरानैलाई निरन्तरता दिनेमा अन्योल हुँदा विद्यार्थी, शिक्षक तथा विद्यालय क्षेत्र समस्यामा परेको भन्दै तत्काल समस्याको समाधान गर्न सरकारसँग माग गरे।
शिक्षा मन्त्रालयले असोजदेखि लागु हुने गरी कक्षा ११ मा नयाँ पाठ्यक्रम जारी गरेको थियो। उक्त पाठ्यक्रम बदर गर्न तथा पुरानैलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा मुद्दा परेको थियोे। उक्त मुद्दामा तत्काल नयाँ पाठ्यक्रम लागु नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त मुद्दामा पुष ६ गते फैसला हुनेछ।
सर्वाेच्च अदालतले पटकपटक पेसी सार्दै पुष ६ गतेसम्म पुर्‍याउनुले देशभरका लाखौँ विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै आपत्ति जनाए।
साथै मुद्दाको यथाशीघ्र फैसला गरी देशभर पाठ्यक्रम पाठनमा देखिएको अन्योल अन्त्य गरिदिन अदालतसमक्ष आग्रह गरिएको छ। अहिले कतिपय स्थानमा नयाँ पाठ्यक्रम र पुरानो पाठ्यक्रम पढाइ भइरहेको छ भने कतिपय ठाउँमा पुरानै पाठ्यक्रमलाई निरन्तरता दिइएको छ। यसले गर्दा आगामी परीक्षा कुन पाठ्यक्रममा आधारित हुने, कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने भन्नेमा समस्या देखिएको छ।
फैसला गरेर आम शिक्षा जगत्को सर्वाेच्च अदालतप्रतिको विश्वास कायम राख्न परिषद्ले अपिल गरेको छ। शिक्षाजस्तो महत्त्वपूर्ण क्षेत्रमा कोभिड-१९ को परिस्थितिका कारण विद्यार्थी वर्गमा देखिइरहेको विचलनको अवस्थामा आधा शैक्षिक सत्रको समय सकिँदासम्म सरोकारवाला निकाय एवं शैक्षिक संघसंस्थाले ठोस पहल नगर्नु लज्जास्पद रहेको परिषद्को ठहर छ।
शैक्षिक क्षेत्रलाई अन्योलको वातावरणबाट मुक्त गर्दै सहज वातावरण निर्माण गर्ने दिशामा रचनात्मक दबाब सिर्जना गर्न सम्पूर्ण प्राज्ञिक वर्ग, शिक्षाविद्, आमसञ्चार जगत् एवं विद्यार्थी समूहलाई परिषद्ले अनुरोधसमेत गरेको छ।
"> कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न विद्यार्थी परिषद्को माग: Dekhapadhi
कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न विद्यार्थी परिषद्को माग
काठमाडौँ। प्राज्ञिक विद्यार्थी परिषद्ले कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न माग गरेको छ। परिषद्का महासचिव सुरेन्द्र प्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै पाठ्यक्रमका विषयमा देखिएको अन्योल अन्त्य गर्न माग गरेका हुन्।
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु गर्ने कि पुरानैलाई निरन्तरता दिनेमा अन्योल हुँदा विद्यार्थी, शिक्षक तथा विद्यालय क्षेत्र समस्यामा परेको भन्दै तत्काल समस्याको समाधान गर्न सरकारसँग माग गरे।
शिक्षा मन्त्रालयले असोजदेखि लागु हुने गरी कक्षा ११ मा नयाँ पाठ्यक्रम जारी गरेको थियो। उक्त पाठ्यक्रम बदर गर्न तथा पुरानैलाई निरन्तरता दिन माग गर्दै सर्वोच्चमा मुद्दा परेको थियोे। उक्त मुद्दामा तत्काल नयाँ पाठ्यक्रम लागु नगर्न अन्तरिम आदेश दिएको थियो। उक्त मुद्दामा पुष ६ गते फैसला हुनेछ।
साथै मुद्दाको यथाशीघ्र फैसला गरी देशभर पाठ्यक्रम पाठनमा देखिएको अन्योल अन्त्य गरिदिन अदालतसमक्ष आग्रह गरिएको छ। अहिले कतिपय स्थानमा नयाँ पाठ्यक्रम र पुरानो पाठ्यक्रम पढाइ भइरहेको छ भने कतिपय ठाउँमा पुरानै पाठ्यक्रमलाई निरन्तरता दिइएको छ। यसले गर्दा आगामी परीक्षा कुन पाठ्यक्रममा आधारित हुने, कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने भन्नेमा समस्या देखिएको छ।
फैसला गरेर आम शिक्षा जगत्को सर्वाेच्च अदालतप्रतिको विश्वास कायम राख्न परिषद्ले अपिल गरेको छ। शिक्षाजस्तो महत्त्वपूर्ण क्षेत्रमा कोभिड-१९ को परिस्थितिका कारण विद्यार्थी वर्गमा देखिइरहेको विचलनको अवस्थामा आधा शैक्षिक सत्रको समय सकिँदासम्म सरोकारवाला निकाय एवं शैक्षिक संघसंस्थाले ठोस पहल नगर्नु लज्जास्पद रहेको परिषद्को ठहर छ।
शैक्षिक क्षेत्रलाई अन्योलको वातावरणबाट मुक्त गर्दै सहज वातावरण निर्माण गर्ने दिशामा रचनात्मक दबाब सिर्जना गर्न सम्पूर्ण प्राज्ञिक वर्ग, शिक्षाविद्, आमसञ्चार जगत् एवं विद्यार्थी समूहलाई परिषद्ले अनुरोधसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्