काठमाडौँ। काठमाडौं, पाँचथर, लमजुङ, महोत्तरी र सिन्धुपाल्चोकमा ६ जना व्यत्ति मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखु बस्ने सोलुखुम्बु गार्मा गाउँपालिका–२ घर भएका ६५ वर्षीय ग्याल्जेन तामाङ मृत अवस्थामा फेला परेका छन्। उनी कागेश्वरी मनोहरा नगरपालिका–५ थली भिमबारीस्थित चटपटे बेच्ने टहरोमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

यसै गरी काठमाडौं महानगरपालिका–४ चुनदेबी ढुकु फुटसलनजिक टहरोमा डेरा गरी बस्ने काभ्रे शिखरपुर घर भएका २० वर्षीय सन्तोष तामाङ सुतिरहेको अवस्थामा मंगलबार मृत फेला परेका छन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ बस्ने ५७ वर्षीय महानन्द राई घर नजिकैको स्कुसको झ्याङमुनी सोमबार मृत अवस्थामा फेला परेका छन्।

लमजुङको बेसिशहर नगरपालिक–९ औरिको दुलो भन्ने स्थानमा मर्स्याङदी गाउँपालिका–१ घनपोखरा बस्ने ५२ वर्षीय बुद्धिबहादुर गुरुङ सोमबार मृत अवस्थामा फेला परेका छन्।

महोत्तरीको जलेश्वर नगरपालिका–१ जलेश्वरस्थित पोखरीको डिलमा मागी खाइ हिँडडुल गर्ने बताइने हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१० सुकुटेस्थित सुनकोशी नदीको किनारामा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। काठमाडौं, पाँचथर, लमजुङ, महोत्तरी र सिन्धुपाल्चोकमा ६ जना व्यत्ति मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखु बस्ने सोलुखुम्बु गार्मा गाउँपालिका–२ घर भएका ६५ वर्षीय ग्याल्जेन तामाङ मृत अवस्थामा फेला परेका छन्। उनी कागेश्वरी मनोहरा नगरपालिका–५ थली भिमबारीस्थित चटपटे बेच्ने टहरोमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

यसै गरी काठमाडौं महानगरपालिका–४ चुनदेबी ढुकु फुटसलनजिक टहरोमा डेरा गरी बस्ने काभ्रे शिखरपुर घर भएका २० वर्षीय सन्तोष तामाङ सुतिरहेको अवस्थामा मंगलबार मृत फेला परेका छन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ बस्ने ५७ वर्षीय महानन्द राई घर नजिकैको स्कुसको झ्याङमुनी सोमबार मृत अवस्थामा फेला परेका छन्।

लमजुङको बेसिशहर नगरपालिक–९ औरिको दुलो भन्ने स्थानमा मर्स्याङदी गाउँपालिका–१ घनपोखरा बस्ने ५२ वर्षीय बुद्धिबहादुर गुरुङ सोमबार मृत अवस्थामा फेला परेका छन्।

महोत्तरीको जलेश्वर नगरपालिका–१ जलेश्वरस्थित पोखरीको डिलमा मागी खाइ हिँडडुल गर्ने बताइने हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१० सुकुटेस्थित सुनकोशी नदीको किनारामा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला: Dekhapadhi काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखु बस्ने सोलुखुम्बु गार्मा गाउँपालिका–२ घर भएका ६५ वर्षीय ग्याल्जेन तामाङ मृत अवस्थामा फेला परेका छन्।
• पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ बस्ने ५७ वर्षीय महानन्द राई घर नजिकैको स्कुसको झ्याङमुनी सोमबार मृत अवस्थामा फेला परेका छन्।

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला
काठमाडौँ। काठमाडौं, पाँचथर, लमजुङ, महोत्तरी र सिन्धुपाल्चोकमा ६ जना व्यत्ति मृत अवस्थामा फेला परेका छन्।

काठमाडौंको शंखरापुर नगरपालिका–६ साँखु बस्ने सोलुखुम्बु गार्मा गाउँपालिका–२ घर भएका ६५ वर्षीय ग्याल्जेन तामाङ मृत अवस्थामा फेला परेका छन्। उनी कागेश्वरी मनोहरा नगरपालिका–५ थली भिमबारीस्थित चटपटे बेच्ने टहरोमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्।

यसै गरी काठमाडौं महानगरपालिका–४ चुनदेबी ढुकु फुटसलनजिक टहरोमा डेरा गरी बस्ने काभ्रे शिखरपुर घर भएका २० वर्षीय सन्तोष तामाङ सुतिरहेको अवस्थामा मंगलबार मृत फेला परेका छन्।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ बस्ने ५७ वर्षीय महानन्द राई घर नजिकैको स्कुसको झ्याङमुनी सोमबार मृत अवस्थामा फेला परेका छन्।

लमजुङको बेसिशहर नगरपालिक–९ औरिको दुलो भन्ने स्थानमा मर्स्याङदी गाउँपालिका–१ घनपोखरा बस्ने ५२ वर्षीय बुद्धिबहादुर गुरुङ सोमबार मृत अवस्थामा फेला परेका छन्।

महोत्तरीको जलेश्वर नगरपालिका–१ जलेश्वरस्थित पोखरीको डिलमा मागी खाइ हिँडडुल गर्ने बताइने हाल पहिचान नखुलेका करिब ३६ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१० सुकुटेस्थित सुनकोशी नदीको किनारामा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्