सीएनएन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा विजयी जो बाइडेनलाई बधाइ दिएका छन्। अन्य देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले यसअघि नै बाइडेनलाई बधाइ दिए पनि पुटिनले भने निर्वाचन भएको ६ सातापछि आज मात्र दिएका हुन्। 

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बाइडेन विजय भएको औपचारिक घोषणा भएपछि पुटिनले उनलाई बधाइ दिएका हुन्। अन्य देशका नेताले भने औपचारिक घोषणा नहुँदै बाइडेनलाई बधाइ दिएका थिए। 

अन्य देशका नेताले निर्वाचन भएको केही दिनमा नै बधाइ दिएको भए पनि पुटिनले भने औपचारिक घोषणाको पर्खाइमा आपूm रहेको बताएका थिए। 

पुटिनले पठाएको बधाइ सन्देशमा अमेरिका र रुसको सम्बन्ध समानता र आपसी हितका आधारमा हुने बताएका छन्। “मेरो तर्फबाट म सहयोग र तपाईसँग सम्पर्क गर्न लागि तयार छु,” पुटिनले भनेका छन्।

" /> सीएनएन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा विजयी जो बाइडेनलाई बधाइ दिएका छन्। अन्य देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले यसअघि नै बाइडेनलाई बधाइ दिए पनि पुटिनले भने निर्वाचन भएको ६ सातापछि आज मात्र दिएका हुन्। 

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बाइडेन विजय भएको औपचारिक घोषणा भएपछि पुटिनले उनलाई बधाइ दिएका हुन्। अन्य देशका नेताले भने औपचारिक घोषणा नहुँदै बाइडेनलाई बधाइ दिएका थिए। 

अन्य देशका नेताले निर्वाचन भएको केही दिनमा नै बधाइ दिएको भए पनि पुटिनले भने औपचारिक घोषणाको पर्खाइमा आपूm रहेको बताएका थिए। 

पुटिनले पठाएको बधाइ सन्देशमा अमेरिका र रुसको सम्बन्ध समानता र आपसी हितका आधारमा हुने बताएका छन्। “मेरो तर्फबाट म सहयोग र तपाईसँग सम्पर्क गर्न लागि तयार छु,” पुटिनले भनेका छन्।

"> बल्ल दिए रुसी राष्ट्रपति पुटिनले बाइडेनलाई बधाइ: Dekhapadhi
बल्ल दिए रुसी राष्ट्रपति पुटिनले बाइडेनलाई बधाइ <p style="text-align: justify;">सीएनएन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतिमा विजयी जो बाइडेनलाई बधाइ दिएका छन्। अन्य देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले यसअघि नै बाइडेनलाई बधाइ दिए पनि पुटिनले भने निर्वाचन भएको ६ सातापछि आज मात्र दिएका हुन्।&nbsp;</p> <p style="text-align: justify;">अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बाइडेन विजय भएको औपचारिक घोषणा भएपछि पुटिनले उनलाई बधाइ दिएका हुन्। अन्य देशका नेताले भने औपचारिक घोषणा नहुँदै बाइडेनलाई बधाइ दिएका थिए।&nbsp;</p> <p style="text-align: justify;">अन्य देशका नेताले निर्वाचन भएको केही दिनमा नै बधाइ दिएको भए पनि पुटिनले भने औपचारिक घोषणाको पर्खाइमा आपूm रहेको बताएका थिए।&nbsp;</p> <p style="text-align: justify;">पुटिनले पठाएको बधाइ सन्देशमा अमेरिका र रुसको सम्बन्ध समानता र आपसी हितका आधारमा हुने बताएका छन्। &ldquo;मेरो तर्फबाट म सहयोग र तपाईसँग सम्पर्क गर्न लागि तयार छु,&rdquo; पुटिनले भनेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्