बीबीसी। यसपटक भारतको गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री बोरिस जोनसन प्रमुख अतिथि हुने भएका छन्। बेलायतका विदेश मन्त्री डोमिनिक राबले यसको पुष्टी गरेका हुन्। 

बेलायती प्रधानमन्त्रीले आउँदो वर्ष हुने जी सेभेन बैठकमा सहभागी भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको समेत उनले खुलाएका छन्। आउँदो वर्ष जी सेभेनको बैठको अध्यक्षता बेलायतले गर्दैछ। 

बेलायती विदेशमन्त्री राबले भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निम्तोलाई जोनसनले स्वीकार गरेको जनाएका छन्। 

भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री सहभागी हुने पुष्टी गरेका छन्। यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ प्रधान गर्ने उनले बताएका छन्।

" /> बीबीसी। यसपटक भारतको गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री बोरिस जोनसन प्रमुख अतिथि हुने भएका छन्। बेलायतका विदेश मन्त्री डोमिनिक राबले यसको पुष्टी गरेका हुन्। 

बेलायती प्रधानमन्त्रीले आउँदो वर्ष हुने जी सेभेन बैठकमा सहभागी भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको समेत उनले खुलाएका छन्। आउँदो वर्ष जी सेभेनको बैठको अध्यक्षता बेलायतले गर्दैछ। 

बेलायती विदेशमन्त्री राबले भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निम्तोलाई जोनसनले स्वीकार गरेको जनाएका छन्। 

भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री सहभागी हुने पुष्टी गरेका छन्। यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ प्रधान गर्ने उनले बताएका छन्।

"> भारतीय गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री प्रमुख अतिथि : Dekhapadhi
भारतीय गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री प्रमुख अतिथि  <p style="text-align: justify;">बीबीसी। यसपटक भारतको गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री बोरिस जोनसन प्रमुख अतिथि हुने भएका छन्। बेलायतका विदेश मन्त्री डोमिनिक राबले यसको पुष्टी गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">बेलायती प्रधानमन्त्रीले आउँदो वर्ष हुने जी सेभेन बैठकमा सहभागी भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको समेत उनले खुलाएका छन्। आउँदो वर्ष जी सेभेनको बैठको अध्यक्षता बेलायतले गर्दैछ।&nbsp;</p> <p style="text-align: justify;">बेलायती विदेशमन्त्री राबले भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथिको रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको निम्तोलाई जोनसनले स्वीकार गरेको जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि गणतन्त्र दिवसमा बेलायती प्रधानमन्त्री सहभागी हुने पुष्टी गरेका छन्। यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइ प्रधान गर्ने उनले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्