ललितपुर महानगरपालिका–४ बागडोल डेरा गरी बस्ने काभ्रे पाँचखाल घर भएका २७ वर्षीय बिनोद श्रेष्ठको कोठाबाट करिब २ लाख ९७ हजार रूपैयाँ बराबरको सुनका गहना सोमबार दिउँसो चोरी भएको छ। 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> ललितपुर महानगरपालिका–४ बागडोल डेरा गरी बस्ने काभ्रे पाँचखाल घर भएका २७ वर्षीय बिनोद श्रेष्ठको कोठाबाट करिब २ लाख ९७ हजार रूपैयाँ बराबरको सुनका गहना सोमबार दिउँसो चोरी भएको छ। 

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> ललितपुरको बागडोलमा करिब ३ लाखबराबर चोरी : Dekhapadhi बिनोद श्रेष्ठको कोठाबाट करिब २ लाख ९७ हजार रूपैयाँ बराबरको सुनका गहना सोमबार दिउँसो चोरी भएको छ।  ">
ललितपुरको बागडोलमा करिब ३ लाखबराबर चोरी  <p style="text-align: justify;">ललितपुर महानगरपालिका&ndash;४ बागडोल डेरा गरी बस्ने काभ्रे पाँचखाल घर भएका २७ वर्षीय बिनोद श्रेष्ठको कोठाबाट करिब २ लाख ९७ हजार रूपैयाँ बराबरको सुनका गहना सोमबार दिउँसो चोरी भएको छ।&nbsp;</p> <p style="text-align: justify;">चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्