काठमाडौँ। काठमाडौं महानगरपालिका-२७ असन डेरा गरी बस्ने काभ्रे पनौती घर भएकी जेनिता श्रेष्ठको कोठाबाट विभिन्न धनमाल चोरी भएको छ।

उनको कोठाबाट सोमबार दिउँसो २ थान मोबाइल, सुनका गहना र नगद ५० हजार रूपैयाँ समेत गरी करिब १ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। 

" /> काठमाडौँ। काठमाडौं महानगरपालिका-२७ असन डेरा गरी बस्ने काभ्रे पनौती घर भएकी जेनिता श्रेष्ठको कोठाबाट विभिन्न धनमाल चोरी भएको छ।

उनको कोठाबाट सोमबार दिउँसो २ थान मोबाइल, सुनका गहना र नगद ५० हजार रूपैयाँ समेत गरी करिब १ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। 

"> काठमाडौँको असनबाट झण्डै डेढ लाखबराबरको धनमाल चोरी: Dekhapadhi काठमाडौँको असनमा डेरा गरी बस्ने पनौतीकी जेनिता श्रेष्ठको घरबाट विभिन्न धनमाल चोरी भएको छ। ">
काठमाडौँको असनबाट झण्डै डेढ लाखबराबरको धनमाल चोरी <p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका-२७ असन डेरा गरी बस्ने काभ्रे पनौती घर भएकी जेनिता श्रेष्ठको कोठाबाट विभिन्न धनमाल चोरी भएको छ।</p> <p style="text-align: justify;">उनको कोठाबाट सोमबार दिउँसो २ थान मोबाइल, सुनका गहना र नगद ५० हजार रूपैयाँ समेत गरी करिब १ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्