भक्तपुर। भक्तपुर नगरपालिका-९ च्याम्हसिंह सूर्यमढीमा ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-९ च्याम्हसिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापति रहेका छन्। 

उक्त स्थानमा सोही ठाउँ बस्ने गिता कोजुको मोबाइल हराएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मोबाइल खोजी सोही ठाउँस्थित पाटीमा फेला पारी सम्बन्धित धनीलाई बुझाएको थियो। त्यसपछि विजय र रितिकले प्रहरीलाई एक्कासि हातपात एवं दुर्व्यवहार गरेपश्चात् उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> भक्तपुर। भक्तपुर नगरपालिका-९ च्याम्हसिंह सूर्यमढीमा ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-९ च्याम्हसिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापति रहेका छन्। 

उक्त स्थानमा सोही ठाउँ बस्ने गिता कोजुको मोबाइल हराएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मोबाइल खोजी सोही ठाउँस्थित पाटीमा फेला पारी सम्बन्धित धनीलाई बुझाएको थियो। त्यसपछि विजय र रितिकले प्रहरीलाई एक्कासि हातपात एवं दुर्व्यवहार गरेपश्चात् उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> भक्तपुरमा प्रहरीलाई दुर्व्यवहार गर्ने दुईजना पक्राउ: Dekhapadhi
भक्तपुरमा प्रहरीलाई दुर्व्यवहार गर्ने दुईजना पक्राउ <p style="text-align: justify;">भक्तपुर। भक्तपुर नगरपालिका-९ च्याम्हसिंह सूर्यमढीमा ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-९ च्याम्हसिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापति रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त स्थानमा सोही ठाउँ बस्ने गिता कोजुको मोबाइल हराएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मोबाइल खोजी सोही ठाउँस्थित पाटीमा फेला पारी सम्बन्धित धनीलाई बुझाएको थियो। त्यसपछि विजय र रितिकले प्रहरीलाई एक्कासि हातपात एवं दुर्व्यवहार गरेपश्चात् उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्