रुकुम (पश्चिम)। सानो भेरी गाउँपालिका-३ गरेलाबाट करिब २ केजी ७ सय ग्राम अवैध लागूऔषध अफिम सहित एकजनालाई प्रहरीले फक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-६ कोट बस्ने ५३ वर्षीय गोरख कुसारी छन्। उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> रुकुम (पश्चिम)। सानो भेरी गाउँपालिका-३ गरेलाबाट करिब २ केजी ७ सय ग्राम अवैध लागूऔषध अफिम सहित एकजनालाई प्रहरीले फक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही गाउँपालिका-६ कोट बस्ने ५३ वर्षीय गोरख कुसारी छन्। उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो। 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> अवैध लागुऔषध अफिमसहित एकजना पक्राउ: Dekhapadhi
अवैध लागुऔषध अफिमसहित एकजना पक्राउ <p style="text-align: justify;">रुकुम (पश्चिम)। सानो भेरी गाउँपालिका-३ गरेलाबाट करिब २ केजी ७ सय ग्राम अवैध लागूऔषध अफिम सहित एकजनालाई प्रहरीले फक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सोही गाउँपालिका-६ कोट बस्ने ५३ वर्षीय गोरख कुसारी छन्। उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी सिम्लीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्