काठमाडौं। चेक अनादर मुद्दा (चेक बाउन्स) का फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई प्रहरीले पक्राउ गरेको छ।

पोद्दारलाई आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानी-जानी काठमाडौं महानगरपालिका-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई १ करोड ६३ लाख रूपैयाँको चेक दिएका थिए।

जिल्ला अदालत काठमाडौंले २०७३ भदौ १५ गते चेक अनादर मुद्दामा १ महिना कैद र १ करोड ६३ लाख बिगो भराउ तथा ३ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।

अदालतले दोषी ठहर गरेपछि फरार रहेका उनलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको व्यूरोले जनाएको छ।

" /> काठमाडौं। चेक अनादर मुद्दा (चेक बाउन्स) का फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई प्रहरीले पक्राउ गरेको छ।

पोद्दारलाई आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानी-जानी काठमाडौं महानगरपालिका-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई १ करोड ६३ लाख रूपैयाँको चेक दिएका थिए।

जिल्ला अदालत काठमाडौंले २०७३ भदौ १५ गते चेक अनादर मुद्दामा १ महिना कैद र १ करोड ६३ लाख बिगो भराउ तथा ३ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।

अदालतले दोषी ठहर गरेपछि फरार रहेका उनलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको व्यूरोले जनाएको छ।

"> ‘चेक बाउन्स’ मुद्दामा दोषी ठहरिएका अभियुक्त ४ वर्षपछि पक्राउ: Dekhapadhi
‘चेक बाउन्स’ मुद्दामा दोषी ठहरिएका अभियुक्त ४ वर्षपछि पक्राउ
काठमाडौं। चेक अनादर मुद्दा (चेक बाउन्स) का फरार प्रतिवादी काठमाडौं महानगरपालिका-११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दारलाई प्रहरीले पक्राउ गरेको छ।

पोद्दारलाई आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानी-जानी काठमाडौं महानगरपालिका-१० बुद्दनगर बस्ने नानीबाबु खरेललाई १ करोड ६३ लाख रूपैयाँको चेक दिएका थिए।

जिल्ला अदालत काठमाडौंले २०७३ भदौ १५ गते चेक अनादर मुद्दामा १ महिना कैद र १ करोड ६३ लाख बिगो भराउ तथा ३ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो।

अदालतले दोषी ठहर गरेपछि फरार रहेका उनलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको व्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्