काठमाडौं। भारतमा चलिरहेको किसानहरूको आन्दोलनले कोभिड-१९ ले असर परेको भारतीय अर्थतन्त्र थप प्रभावित बन्न सक्ने देखिएको छ।
इन्डस्ट्री चेम्बर कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्रीजले बताएअनुसार कोभिड-१९ को महामारीले समस्यामा परेको अर्थतन्त्रको ‘रिकभरी’मा किसान आन्दोलनको प्रभाव पर्न सक्ने देखिएको हो।
भारतका विभिन्न स्थानमा झण्डै तीन सातादेखि चलिरहेको किसान आन्दोलनमा देशभरका किसानको सहभागिता छ। जसकारण, भारतको ‘सप्लाई चेन’ प्रभावित बनेको बताइएको छ।
किसानको प्रदर्शनका कारण दिल्ली आसपास र अन्य क्षेत्रका धेरै सडक बन्द भएका छन्। फलस्वरूपः यातायात सेवा प्रभावित बनेका समाचारहरू प्रकाशित भइरहेका छन्।
दिल्ली, पञ्जाब, हरियाणा, उत्तर प्रदेश र राजस्थानका धेरैजसो सडक बन्द छन्। यीसहित केही अन्य राज्यका सडक सञ्जाल पनि बन्द छन्।
मुख्य सडक सञ्जालको सडक बन्द हुँदा सामान पुर्‍याउन बढी समय लाग्ने गरेको चेम्बरले बताएको छ। यसको असर भारतको पहाडी इलाकाका उद्योगलाई बढी परेको समेत उल्लेख गरिएको छ।
" /> काठमाडौं। भारतमा चलिरहेको किसानहरूको आन्दोलनले कोभिड-१९ ले असर परेको भारतीय अर्थतन्त्र थप प्रभावित बन्न सक्ने देखिएको छ।
इन्डस्ट्री चेम्बर कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्रीजले बताएअनुसार कोभिड-१९ को महामारीले समस्यामा परेको अर्थतन्त्रको ‘रिकभरी’मा किसान आन्दोलनको प्रभाव पर्न सक्ने देखिएको हो।
भारतका विभिन्न स्थानमा झण्डै तीन सातादेखि चलिरहेको किसान आन्दोलनमा देशभरका किसानको सहभागिता छ। जसकारण, भारतको ‘सप्लाई चेन’ प्रभावित बनेको बताइएको छ।
किसानको प्रदर्शनका कारण दिल्ली आसपास र अन्य क्षेत्रका धेरै सडक बन्द भएका छन्। फलस्वरूपः यातायात सेवा प्रभावित बनेका समाचारहरू प्रकाशित भइरहेका छन्।
दिल्ली, पञ्जाब, हरियाणा, उत्तर प्रदेश र राजस्थानका धेरैजसो सडक बन्द छन्। यीसहित केही अन्य राज्यका सडक सञ्जाल पनि बन्द छन्।
मुख्य सडक सञ्जालको सडक बन्द हुँदा सामान पुर्‍याउन बढी समय लाग्ने गरेको चेम्बरले बताएको छ। यसको असर भारतको पहाडी इलाकाका उद्योगलाई बढी परेको समेत उल्लेख गरिएको छ।
"> किसान आन्दोलनले कोभिड-१९ ले समस्यामा परेको भारतको अर्थतन्त्र थप प्रभावित बन्न सक्ने: Dekhapadhi
किसान आन्दोलनले कोभिड-१९ ले समस्यामा परेको भारतको अर्थतन्त्र थप प्रभावित बन्न सक्ने
काठमाडौं। भारतमा चलिरहेको किसानहरूको आन्दोलनले कोभिड-१९ ले असर परेको भारतीय अर्थतन्त्र थप प्रभावित बन्न सक्ने देखिएको छ।
इन्डस्ट्री चेम्बर कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्रीजले बताएअनुसार कोभिड-१९ को महामारीले समस्यामा परेको अर्थतन्त्रको ‘रिकभरी’मा किसान आन्दोलनको प्रभाव पर्न सक्ने देखिएको हो।
भारतका विभिन्न स्थानमा झण्डै तीन सातादेखि चलिरहेको किसान आन्दोलनमा देशभरका किसानको सहभागिता छ। जसकारण, भारतको ‘सप्लाई चेन’ प्रभावित बनेको बताइएको छ।
किसानको प्रदर्शनका कारण दिल्ली आसपास र अन्य क्षेत्रका धेरै सडक बन्द भएका छन्। फलस्वरूपः यातायात सेवा प्रभावित बनेका समाचारहरू प्रकाशित भइरहेका छन्।
दिल्ली, पञ्जाब, हरियाणा, उत्तर प्रदेश र राजस्थानका धेरैजसो सडक बन्द छन्। यीसहित केही अन्य राज्यका सडक सञ्जाल पनि बन्द छन्।
प्रतिक्रिया दिनुहोस्