काठमाडौं। काठमाडौं, सर्लाही, दाङ, मोरङ, सप्तरी र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा राजधानी काठमाडौंमा मात्र दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित निर्माण कार्यमा संलग्न ना २ क ३२३ नम्बरको निसान गाडी सडकबाट करिब २५० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको छ।

सोमबार भएको उक्त दुर्घटनामा गाडीमा सवार सिन्धुली कमलामाई नगरपालिका–१ घर भएका २३ वर्षीय  मनिष कार्की र सिन्धुली मरिनखोला गाउँपालिका(७ घर भएका २४ वर्षीय मानकुमार माझीको घटनास्थलमै मृत्यु भएको हो।

हाल फरार रहेका चालकको प्रहरीले  खोजी कार्य गरिरहेको छ।

यसैगरी काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चोभार मन्जुश्री पार्क नजिक सडकमा बा.४ ख ४५६५ नम्बरको टिपर र स.१० प ४९१३ नम्बरको मोटरसाइकल सोमबार राति एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ च्याङसीटार–५ बस्ने २४ वर्षीय सरोज राई रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुवै सवारीसाधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाहीको धनकौल गाउँपलिका-५, छटिघाटस्थित सडकमा बीआर ३० यु ४१९१ नम्बरको मोटसाइकल आफैं अनियन्त्रित भई पुलबाट करिब १० फिट तल खस्दा चालकको मृत्यु भएको छ।

मृत्यु हुने चालक कौडेना नगरपालिका-६ सक्रोल बस्ने ३५ वर्षीय प्रमोद राय रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएको उनको एडभान्स सन्जीवनी अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो।

दाङको घोराही उपमहानगरपालिका-१८ मुसलबान डाँडास्थित सडकमा लु.६५ प ८०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने १७ वर्षीय वीरेन्द्र रोकामगरको मृत्यु भएको छ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मुत्यु भएको हो।

यसैगरी दाङको राप्ती गाउँपालिका–८ बिजौरीस्थित सडकमा लु.१ ख ७००६ नम्बरको ट्रकमा रा.३ प १३७३ नम्बरको मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालिका–७ अननपुर बस्ने २७ वर्षीय अनिल चौधरी रहेका छन्।

गम्भीर घाइते भएका उनको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङको विराटनगर महानगरपालिका–१५ झमेली चोकमा मे.७ प ६३३२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया बिखिया देवी साहको सोमबार बेलुका मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरीको सुरुङगा नगरपालिका–४ कन्कपुरस्थित सडकमा प्रदेश २–०१–००१ प ५२६४ नम्बरको मोटरसाइकल स.१ त ३०८६ नम्बरको ट्याक्टरमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक खडक नगरपालिका–३ बस्ने २५ वर्षीय सागर चौधरी रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राउ अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनालाई सोही अस्पताल हुँदै थप उपचारका लागि धरान घोपा रिफर गरिएको छ। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको  छ।

धनुषाको बिदेह नगरपालिका–५ मुडिवास्थित सडकमा ज.१ त ६९६३ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बिहान दुर्घट्ना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय दिलिप पासवानको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ट्याक्टर चालक सोही नगरपलिका–६ गिद्धा बस्ने ४५ वर्षीय सिंगेश्वर दासलाई उपचारका लागि जनकपुरतर्फ पठाइएको छ।

" /> काठमाडौं। काठमाडौं, सर्लाही, दाङ, मोरङ, सप्तरी र धनुषाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

"> छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु: Dekhapadhi
छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्