काठमाडौं। चर्चित पोर्न वेबसाइट 'पोर्नहब' ले आफ्नो साइटबाट लाखौं भिडिओ हटाइसकेको छ। यस क्रममा भेरिफाइ नभएका प्रयोगकर्ताले राखेका भिडिओ हटाएको हो।

दी गार्जियनको रिपोर्टअनुसार सोमबार आँकडाअनुसार यो एडल्ट साइटमा भिडिओको संख्या १ करोड ३० लाखबाट घटेर ४० लाखमा आइपुगेको छ।

पोर्नहबमाथि नाबालक र सेक्स ट्राफिकिङको शिकार भएका पीडितहरूको भिडिओ हटाउन असफल भएको आरोप लागेको थियो। यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा पोर्नहबको वेबसाइटमा ठूलो संख्यामा आपत्तिजनक र गैरकानुनी भिडिओ भएको दाबी गरिएको थियो।

त्यपछि दुई ठूला क्रेडिट कार्ड कम्पनीहरू( भिजा र मास्टर्सकार्ड र भिजाले पोर्नहबमा भुक्तानीको कार्य नगर्ने घोषणा गरेका थिए।

अब पोर्नहबमा कुनै पनि भिडिओ अपलोड गर्नका लागि प्रयोगकर्ताले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्नेछ। कम्पनीले पनि साइटमा भएका सबै सामग्रीका लागि भेरिफिकेसनको शर्त लागु भइसकेको दावी गरेको छ। तर, अन्य साइटहरू फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबले भने यस्तो नीति लागू गरेका छैनन्।

दी गार्जियनको रिपोर्टअनुसार पोर्नहबको यो कदमसँगै लाखौं यौनकर्मी र मोडेल्सहरूको रोजीरोटीमाथि खतरा उत्पन्न हुन सक्छ। र, महामारीको कारण पहिल्यैदेखि समस्यामा परेका त्यस्ता यौनकर्मीको आर्थिक समस्या अझै बढ्ने भएको छ।

पोर्नहबले उनीहरूलाई निशाना नबनाएको स्पष्टोक्ति दिँदै एडल्ट साइट भएकाले यो नीति लागू गर्न बाध्य भएको बताएको छ। रिपोर्टका अनुसार फेसबुकले पछिल्लो तीन वर्षमा आफ्नो प्लेटफर्ममा बाल यौन शोषणसँग सम्बन्धित ८ करोड ४० लाख सामग्री भेटिएको बताएको थियो। सोही समयमा इन्टरनेट वाच फाउन्डेसनले पोर्नहबमा १ सय १८ वटा सामग्री मात्रै त्यस्ता पाइएको बताएको थियो।

" /> काठमाडौं। चर्चित पोर्न वेबसाइट 'पोर्नहब' ले आफ्नो साइटबाट लाखौं भिडिओ हटाइसकेको छ। यस क्रममा भेरिफाइ नभएका प्रयोगकर्ताले राखेका भिडिओ हटाएको हो।

दी गार्जियनको रिपोर्टअनुसार सोमबार आँकडाअनुसार यो एडल्ट साइटमा भिडिओको संख्या १ करोड ३० लाखबाट घटेर ४० लाखमा आइपुगेको छ।

पोर्नहबमाथि नाबालक र सेक्स ट्राफिकिङको शिकार भएका पीडितहरूको भिडिओ हटाउन असफल भएको आरोप लागेको थियो। यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा पोर्नहबको वेबसाइटमा ठूलो संख्यामा आपत्तिजनक र गैरकानुनी भिडिओ भएको दाबी गरिएको थियो।

त्यपछि दुई ठूला क्रेडिट कार्ड कम्पनीहरू( भिजा र मास्टर्सकार्ड र भिजाले पोर्नहबमा भुक्तानीको कार्य नगर्ने घोषणा गरेका थिए।

अब पोर्नहबमा कुनै पनि भिडिओ अपलोड गर्नका लागि प्रयोगकर्ताले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्नेछ। कम्पनीले पनि साइटमा भएका सबै सामग्रीका लागि भेरिफिकेसनको शर्त लागु भइसकेको दावी गरेको छ। तर, अन्य साइटहरू फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबले भने यस्तो नीति लागू गरेका छैनन्।

दी गार्जियनको रिपोर्टअनुसार पोर्नहबको यो कदमसँगै लाखौं यौनकर्मी र मोडेल्सहरूको रोजीरोटीमाथि खतरा उत्पन्न हुन सक्छ। र, महामारीको कारण पहिल्यैदेखि समस्यामा परेका त्यस्ता यौनकर्मीको आर्थिक समस्या अझै बढ्ने भएको छ।

पोर्नहबले उनीहरूलाई निशाना नबनाएको स्पष्टोक्ति दिँदै एडल्ट साइट भएकाले यो नीति लागू गर्न बाध्य भएको बताएको छ। रिपोर्टका अनुसार फेसबुकले पछिल्लो तीन वर्षमा आफ्नो प्लेटफर्ममा बाल यौन शोषणसँग सम्बन्धित ८ करोड ४० लाख सामग्री भेटिएको बताएको थियो। सोही समयमा इन्टरनेट वाच फाउन्डेसनले पोर्नहबमा १ सय १८ वटा सामग्री मात्रै त्यस्ता पाइएको बताएको थियो।

"> विरोधपछि पोर्नहबले हटायो लाखौं भिडिओ: Dekhapadhi
विरोधपछि पोर्नहबले हटायो लाखौं भिडिओ
काठमाडौं। चर्चित पोर्न वेबसाइट 'पोर्नहब' ले आफ्नो साइटबाट लाखौं भिडिओ हटाइसकेको छ। यस क्रममा भेरिफाइ नभएका प्रयोगकर्ताले राखेका भिडिओ हटाएको हो।

दी गार्जियनको रिपोर्टअनुसार सोमबार आँकडाअनुसार यो एडल्ट साइटमा भिडिओको संख्या १ करोड ३० लाखबाट घटेर ४० लाखमा आइपुगेको छ।

पोर्नहबमाथि नाबालक र सेक्स ट्राफिकिङको शिकार भएका पीडितहरूको भिडिओ हटाउन असफल भएको आरोप लागेको थियो। यसअघि न्यूयोर्क टाइम्सको एक रिपोर्टमा पोर्नहबको वेबसाइटमा ठूलो संख्यामा आपत्तिजनक र गैरकानुनी भिडिओ भएको दाबी गरिएको थियो।

त्यपछि दुई ठूला क्रेडिट कार्ड कम्पनीहरू( भिजा र मास्टर्सकार्ड र भिजाले पोर्नहबमा भुक्तानीको कार्य नगर्ने घोषणा गरेका थिए।

अब पोर्नहबमा कुनै पनि भिडिओ अपलोड गर्नका लागि प्रयोगकर्ताले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्नेछ। कम्पनीले पनि साइटमा भएका सबै सामग्रीका लागि भेरिफिकेसनको शर्त लागु भइसकेको दावी गरेको छ। तर, अन्य साइटहरू फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबले भने यस्तो नीति लागू गरेका छैनन्।

दी गार्जियनको रिपोर्टअनुसार पोर्नहबको यो कदमसँगै लाखौं यौनकर्मी र मोडेल्सहरूको रोजीरोटीमाथि खतरा उत्पन्न हुन सक्छ। र, महामारीको कारण पहिल्यैदेखि समस्यामा परेका त्यस्ता यौनकर्मीको आर्थिक समस्या अझै बढ्ने भएको छ।

पोर्नहबले उनीहरूलाई निशाना नबनाएको स्पष्टोक्ति दिँदै एडल्ट साइट भएकाले यो नीति लागू गर्न बाध्य भएको बताएको छ। रिपोर्टका अनुसार फेसबुकले पछिल्लो तीन वर्षमा आफ्नो प्लेटफर्ममा बाल यौन शोषणसँग सम्बन्धित ८ करोड ४० लाख सामग्री भेटिएको बताएको थियो। सोही समयमा इन्टरनेट वाच फाउन्डेसनले पोर्नहबमा १ सय १८ वटा सामग्री मात्रै त्यस्ता पाइएको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्