काठमाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दिएको जिम्मेवारीलाई बहन गर्दै संगठनले लिएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन मातहतका प्रहरीलाई दिर्नेशन दिएका छन्।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा उनले निर्देशन दिएका हुन्।
कार्यक्रममा उनले व्यावसायिक, लागनशील, असल आचरणका साथ संगठनले दिएको जिम्मेवारी बहन गर्न निर्देशन दिएका थिए।
प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले कोरोना भाइरस (कोभिड-१९) द्वारा सिर्जित विषम परिस्थितिमा सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको दाबी गरे।
" /> काठमाडौं। प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दिएको जिम्मेवारीलाई बहन गर्दै संगठनले लिएको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन मातहतका प्रहरीलाई दिर्नेशन दिएका छन्।महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा उनले निर्देशन दिएका हुन्।

">