काठमाडौं। हास्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मीना ढकालप्रति आक्रोश व्यक्त गरेका छन्। आफ्नो चरित्र हत्या गर्दै हिँडेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्।

तीन वर्षअघि डिभोर्स भएपछि पनि पूर्वश्रीमतीबाट गाली-बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै उनले कानुनी उपचारमा जाने चेतावनी दिए। पूर्वपत्नीका कारण आफ्नो चरित्रहत्या भएको र आफ्ना दुई छोराछोरीलाई समेत असर पुगेको उनको भनाइ छ।

फेसबुकमा स्टाटसमार्फत गजुरेलले मिडियाप्रति पनि असन्तुष्‍ट जनाएका छन्। एक सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको बताए।

गजुरेलले लेखेका छन्, ‘अब मैले अदालतमा बुझाउन आवश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई सार्वजनिक गर्न बाध्य हुँदै गएको ठान्दैछु। सहनुको सीमा कटेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेको छु।’

छोरीको भागमा परेको अंश फिर्ता गर्नेबाहेक आफूहरूबीच कुनै लेनदेन बाँकी नरहेको उनले बताएका छन्। उनले लेखेका छन्, 'अंशसहित आफूसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु। अर्को पक्षले भनेझैं हामीबीच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंशबाहेक। तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथि हुने अनावश्‍यक टिका टिप्पणी, युट्युबमा बाबुनानीहरूका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ।”

डिभोर्सपछि मीनाले मनोजमाथि विभिन्न आरोप लगाउनुका साथै बदमान गराउँदैं हिडेकी छिन्। उनको क्रियाकलापबाट आफ्नो चरित्र हत्या भएको उनले कानूनी बाटो रोज्न बाध्य भएको बताए।

आफू र आफ्ना सन्ताललाई जोडेर युट्युबर तथा अनलाइनमा समाचार प्रसार हुने गरेको भन्दै त्यसतर्फ पनि उनले सचेत गराएका छन्। “म र मेरा सन्तानक फोटो, नाम र प्रसङ्ग जोडेर कसैसँग ’अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्,  पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशको कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस्।” उनले लेखेका छन्।

पूर्वपत्नी मीनाले डिभोर्सयता लगातार मनोजमाथि विभिन्न लाञ्छना लगाएर युट्युव च्यानलहरूमा अन्तर्वार्ता दिँदै आएकी छन्। मनोज भने हालसम्म मौन थिए। हालै मनोजले अर्को विवाह गर्न लागेको सार्वजनिक भएपछि मीनाले फेरि उनीमाथि विभिन्न आरोप लगाएकी छिन्।

" /> काठमाडौं। हास्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मीना ढकालप्रति आक्रोश व्यक्त गरेका छन्। आफ्नो चरित्र हत्या गर्दै हिँडेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका हुन्।

"> जथाभावी बोल्न थालेको भन्दै पूर्वपत्नीविरुद्ध मुद्दा हाल्ने मनोज गजुरेलको चेतावनी: Dekhapadhi
फाइल तस्वीर।
जथाभावी बोल्न थालेको भन्दै पूर्वपत्नीविरुद्ध मुद्दा हाल्ने मनोज गजुरेलको चेतावनी

प्रतिक्रिया दिनुहोस्