काठमाडौं। धनुषाको विदेह नगरपालिका-५ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा परी मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय २५ वर्षीय दिलिप पासवान छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। 
गम्भीर घाइते भएका ट्याक्टर चालक विदेह नगरपालिका-६ का ४५ वर्षीय सिंगेश्वर दासलाई उपचारको लागि जनकपुरतर्फ पठाइएको छ। 

ज. १ त ६९६३ नम्बरको ट्याक्टर आज बिहान ३ बजे अनियन्त्रित भई पल्टिएको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ। 

" /> काठमाडौं। धनुषाको विदेह नगरपालिका-५ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा परी मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय २५ वर्षीय दिलिप पासवान छन्। उनको घटनास्थलमै मृत्यु भएको हो। 
गम्भीर घाइते भएका ट्याक्टर चालक विदेह नगरपालिका-६ का ४५ वर्षीय सिंगेश्वर दासलाई उपचारको लागि जनकपुरतर्फ पठाइएको छ। 

ज. १ त ६९६३ नम्बरको ट्याक्टर आज बिहान ३ बजे अनियन्त्रित भई पल्टिएको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ। 

"> ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु: Dekhapadhi
ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। धनुषाको विदेह नगरपालिका-५ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">दुर्घटनामा परी मृत्यु हुनेमा ट्याक्टरमा सवार स्थानीय २५ वर्षीय दिलिप पासवान छन्। उनको घटनास्थलमै मृत्यु भएको हो।&nbsp;<br /> गम्भीर घाइते भएका ट्याक्टर चालक विदेह नगरपालिका-६ का ४५ वर्षीय सिंगेश्वर दासलाई उपचारको लागि जनकपुरतर्फ पठाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">ज. १ त ६९६३ नम्बरको ट्याक्टर आज बिहान ३ बजे अनियन्त्रित भई पल्टिएको ईलाका प्रहरी कार्यालय औरहीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्