काठमाडौं। तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आज दिउँसो प्रदेश १, २ तथा वागमती प्रदेशमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाको अनुमान अनुसार तराईका अधिकांश भू-भागहरूमा तथा पहाडका केही भू-भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ।
" /> काठमाडौं। तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।आज दिउँसो प्रदेश १, २ तथा वागमती प्रदेशमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

">