काठमाडौँ। काठमाडौं, भक्तपुर, झापा र जाजरकोटमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-१७ कुस्लेचौर बस्ने ५२ वर्षीय नन्द कृष्ण मानन्धर आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन्।

भक्तपुरको भक्तपुर नगरपालिका-३ बाराहीस्थान नजिक हनुमन्ते खोलाको किनारमा सोही नगरपालिका-८ च्यामासिंह बस्ने २० वर्षीय हरीसुन्दर कपाली आइतबार मृत अवस्थामा फेला परेका छन्।

झापाको दमक नगरपालिका-९ मा डेरा गरी बस्ने तर नाम नखुलेका करिब ६० वर्षीय सेवक सुनार नाम बताउने पुरुष आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

जाजरकोटको भेरी नगरपालिका-१ कालेगाँउ बस्ने ५६ वर्षीय नेत्र बहादुर बस्नेत सोही नगरपालिका–३ सातदुलामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

सदरमुकाम खलंगा जान्छु भनि घरदेखि हिडेकोमा घरमा नआए पश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो।

सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौँ। काठमाडौं, भक्तपुर, झापा र जाजरकोटमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-१७ कुस्लेचौर बस्ने ५२ वर्षीय नन्द कृष्ण मानन्धर आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन्।

भक्तपुरको भक्तपुर नगरपालिका-३ बाराहीस्थान नजिक हनुमन्ते खोलाको किनारमा सोही नगरपालिका-८ च्यामासिंह बस्ने २० वर्षीय हरीसुन्दर कपाली आइतबार मृत अवस्थामा फेला परेका छन्।

झापाको दमक नगरपालिका-९ मा डेरा गरी बस्ने तर नाम नखुलेका करिब ६० वर्षीय सेवक सुनार नाम बताउने पुरुष आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

जाजरकोटको भेरी नगरपालिका-१ कालेगाँउ बस्ने ५६ वर्षीय नेत्र बहादुर बस्नेत सोही नगरपालिका–३ सातदुलामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

सदरमुकाम खलंगा जान्छु भनि घरदेखि हिडेकोमा घरमा नआए पश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो।

सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> काठमाडौँ र भक्तपुरमा समेत गरी चार जना मृत अवस्थामा फेला : Dekhapadhi
काठमाडौँ र भक्तपुरमा समेत गरी चार जना मृत अवस्थामा फेला
काठमाडौँ। काठमाडौं, भक्तपुर, झापा र जाजरकोटमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका-१७ कुस्लेचौर बस्ने ५२ वर्षीय नन्द कृष्ण मानन्धर आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन्।

भक्तपुरको भक्तपुर नगरपालिका-३ बाराहीस्थान नजिक हनुमन्ते खोलाको किनारमा सोही नगरपालिका-८ च्यामासिंह बस्ने २० वर्षीय हरीसुन्दर कपाली आइतबार मृत अवस्थामा फेला परेका छन्।

झापाको दमक नगरपालिका-९ मा डेरा गरी बस्ने तर नाम नखुलेका करिब ६० वर्षीय सेवक सुनार नाम बताउने पुरुष आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

जाजरकोटको भेरी नगरपालिका-१ कालेगाँउ बस्ने ५६ वर्षीय नेत्र बहादुर बस्नेत सोही नगरपालिका–३ सातदुलामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

सदरमुकाम खलंगा जान्छु भनि घरदेखि हिडेकोमा घरमा नआए पश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो।

सबै घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्