हेटौँडा। हेटौँडाको हुप्राचौरमा नमुना पक्की सडक निर्माण गर्न शुरु गरिएको छ। हुप्राचौरबाट भैरव रोड जोड्ने नमुना सडकको प्रमुख हरिबहादुर महतले आज शिलान्यास गरेका हुन्।
हेटौँडा उपमहानगरपालिकाको ८८ लाखको लागतमा निर्माण गरिने सडकलाई शहरको नमूना सडकको रूपमा विकास गरिने उनले बताए।
उक्त सडकसँगै पेटीमा गमलासहित फूल रोपिने र अन्य सडकलाई पनि यस्तै बनाउने महतको भनाइ छ। हेटौँडाको विभिन्न १९ वडामा कच्ची एवं फुटेटुटेका सडकलाई सिमेन्टले ढलान एवं पिच गर्ने काम भइरहेको प्रमुख महतले जनाएका छन्।
रासस
" /> हेटौँडा। हेटौँडाको हुप्राचौरमा नमुना पक्की सडक निर्माण गर्न शुरु गरिएको छ। हुप्राचौरबाट भैरव रोड जोड्ने नमुना सडकको प्रमुख हरिबहादुर महतले आज शिलान्यास गरेका हुन्।हेटौँडा उपमहानगरपालिकाको ८८ लाखको लागतमा निर्माण गरिने सडकलाई शहरको नमूना सडकको रूपमा विकास गरिने उनले बताए।

">