काठमाडौं। सारा संसार अझै पनि कोरोना सन्त्रासबाट घेरिएको छ। मानिसहरू कहिले भ्याक्सिन आउँला र लगाउन पाइएला भनेर तीव्र प्रतीक्षा गरिरहेका छन्। तर, एउटा सानो देश न्युजिल्यान्डले भने यो विषाणबाट पूरा मुक्ति पाएको छ।

न्युजिल्यान्ड सरकारले देशमा कोरोना भाइरसको एउटा पनि संक्रमित नरहेकाले यसअघि लगाइएका सबै प्रतिबन्ध फुकुवा गरेको छ। न्युजिल्यान्ड अब सतर्कताको लेभल–१ मा पुगेको छ, जुन देशेको ‘अलर्ट सिस्टम’को सबैभन्दा पुछारको स्तर हो।

अब देशमा नयाँ नियम जारी भएको छ। नयाँ नियममा मानिसहरू जम्मा हुन पाउनेछन् र सोसल डिस्टान्सिङ कायम गर्नुपर्ने छैन, तर देशका सीमा भने अझै बन्द नै रहनेछन्।

न्युजिल्यान्डमा पछिल्ला दुई सातादेखि कोरोनाको एउटै घटना देखा परेको छैन। प्रधानमन्त्री जेसिन्डा अर्डर्नले पत्रकारहरूसँग देशका एकजना पनि संक्रमित नरहेको बताइन्। जब उनले देश कोरोना मुक्त भएको खबर पाइन्, तब उनी खुसीले नाचेकी थिइन्।

‘‘हामी अब सुरक्षित र मजबुत स्थितिमा छौँ, तथापि भाइरस संक्रमणका कारण हामीलाई पुरानै अवस्थामा फर्कन सहज छैन। अब हामी देशको स्वास्थ्य प्रणालीमा केन्द्रित ध्यानलाई आर्थिक विकासतर्फ मोड्नेछौँ,’’ प्रधानमन्त्री जेसिन्डाले भनिन्, ‘‘हाम्रो काम अहिले पनि सकिएको छैन, तर अहिले जे उपलब्धी हात लागेको छ, त्यो शानदार अवस्था हो।’’

उनले जनतालाई धन्यवाद पनि दिइन्। न्युजिल्यान्डमा मार्च २५ देखि लकडाउन गरिएको थियो, तर अब सबै प्रतिबन्ध हटाइएको छ।

संसारभर कोरोना संक्रमित सवा सात करोड

जोन हप्किन्स युनिभर्सिटीका अनुसार सोमबारसम्म संसारभर कोरोना संक्रमतिको संख्या सात करोड २२ लाख नाघिसकेको छ। मृत्यु हुनेको संख्याले १६ लाख पार गरिसकेको छ।

अमेरिका संसारमै सबैभन्दा बढी कोरोना प्रभावित देश हुन पुगेको छ। त्यहाँ एक करोड ६२ लाख ४६ हजार ७७१ संक्रमित छन् भने झण्डै तीन लाखको मृत्यु भइसकेको छ।

संक्रमितको संख्याको आधारमा हेर्दा छिमेकी भारत दोस्रो स्थानमा छ। त्यहाँ करिब एक करोड संक्रमित पुगिसकेका छन्। मृत्यु हुनेको संख्या एक लाख ४३ हजार १९ पुगेको छ।

१० लाखभन्दा बढी संक्रमित हुने देशमा ब्राजिल, रुस, फ्रान्स, बेलायत, इटली, टर्की, स्पेन, अर्जेन्टिना, कोलम्बिया, जर्मनी, मेक्सिको, पोल्यान्ड तथा इरान रहेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

" /> काठमाडौं। सारा संसार अझै पनि कोरोना सन्त्रासबाट घेरिएको छ। मानिसहरू कहिले भ्याक्सिन आउँला र लगाउन पाइएला भनेर तीव्र प्रतीक्षा गरिरहेका छन्। तर, एउटा सानो देश न्युजिल्यान्डले भने यो विषाणबाट पूरा मुक्ति पाएको छ।

न्युजिल्यान्ड सरकारले देशमा कोरोना भाइरसको एउटा पनि संक्रमित नरहेकाले यसअघि लगाइएका सबै प्रतिबन्ध फुकुवा गरेको छ। न्युजिल्यान्ड अब सतर्कताको लेभल–१ मा पुगेको छ, जुन देशेको ‘अलर्ट सिस्टम’को सबैभन्दा पुछारको स्तर हो।

अब देशमा नयाँ नियम जारी भएको छ। नयाँ नियममा मानिसहरू जम्मा हुन पाउनेछन् र सोसल डिस्टान्सिङ कायम गर्नुपर्ने छैन, तर देशका सीमा भने अझै बन्द नै रहनेछन्।

न्युजिल्यान्डमा पछिल्ला दुई सातादेखि कोरोनाको एउटै घटना देखा परेको छैन। प्रधानमन्त्री जेसिन्डा अर्डर्नले पत्रकारहरूसँग देशका एकजना पनि संक्रमित नरहेको बताइन्। जब उनले देश कोरोना मुक्त भएको खबर पाइन्, तब उनी खुसीले नाचेकी थिइन्।

‘‘हामी अब सुरक्षित र मजबुत स्थितिमा छौँ, तथापि भाइरस संक्रमणका कारण हामीलाई पुरानै अवस्थामा फर्कन सहज छैन। अब हामी देशको स्वास्थ्य प्रणालीमा केन्द्रित ध्यानलाई आर्थिक विकासतर्फ मोड्नेछौँ,’’ प्रधानमन्त्री जेसिन्डाले भनिन्, ‘‘हाम्रो काम अहिले पनि सकिएको छैन, तर अहिले जे उपलब्धी हात लागेको छ, त्यो शानदार अवस्था हो।’’

उनले जनतालाई धन्यवाद पनि दिइन्। न्युजिल्यान्डमा मार्च २५ देखि लकडाउन गरिएको थियो, तर अब सबै प्रतिबन्ध हटाइएको छ।

संसारभर कोरोना संक्रमित सवा सात करोड

जोन हप्किन्स युनिभर्सिटीका अनुसार सोमबारसम्म संसारभर कोरोना संक्रमतिको संख्या सात करोड २२ लाख नाघिसकेको छ। मृत्यु हुनेको संख्याले १६ लाख पार गरिसकेको छ।

अमेरिका संसारमै सबैभन्दा बढी कोरोना प्रभावित देश हुन पुगेको छ। त्यहाँ एक करोड ६२ लाख ४६ हजार ७७१ संक्रमित छन् भने झण्डै तीन लाखको मृत्यु भइसकेको छ।

संक्रमितको संख्याको आधारमा हेर्दा छिमेकी भारत दोस्रो स्थानमा छ। त्यहाँ करिब एक करोड संक्रमित पुगिसकेका छन्। मृत्यु हुनेको संख्या एक लाख ४३ हजार १९ पुगेको छ।

१० लाखभन्दा बढी संक्रमित हुने देशमा ब्राजिल, रुस, फ्रान्स, बेलायत, इटली, टर्की, स्पेन, अर्जेन्टिना, कोलम्बिया, जर्मनी, मेक्सिको, पोल्यान्ड तथा इरान रहेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

"> न्युजिल्यान्ड कोरोनाबाट पूर्ण मुक्त, खुसीले नाचिन् प्रधानमन्त्री: Dekhapadhi
न्युजिल्यान्ड कोरोनाबाट पूर्ण मुक्त, खुसीले नाचिन् प्रधानमन्त्री
काठमाडौं। सारा संसार अझै पनि कोरोना सन्त्रासबाट घेरिएको छ। मानिसहरू कहिले भ्याक्सिन आउँला र लगाउन पाइएला भनेर तीव्र प्रतीक्षा गरिरहेका छन्। तर, एउटा सानो देश न्युजिल्यान्डले भने यो विषाणबाट पूरा मुक्ति पाएको छ।

न्युजिल्यान्ड सरकारले देशमा कोरोना भाइरसको एउटा पनि संक्रमित नरहेकाले यसअघि लगाइएका सबै प्रतिबन्ध फुकुवा गरेको छ। न्युजिल्यान्ड अब सतर्कताको लेभल–१ मा पुगेको छ, जुन देशेको ‘अलर्ट सिस्टम’को सबैभन्दा पुछारको स्तर हो।

अब देशमा नयाँ नियम जारी भएको छ। नयाँ नियममा मानिसहरू जम्मा हुन पाउनेछन् र सोसल डिस्टान्सिङ कायम गर्नुपर्ने छैन, तर देशका सीमा भने अझै बन्द नै रहनेछन्।

न्युजिल्यान्डमा पछिल्ला दुई सातादेखि कोरोनाको एउटै घटना देखा परेको छैन। प्रधानमन्त्री जेसिन्डा अर्डर्नले पत्रकारहरूसँग देशका एकजना पनि संक्रमित नरहेको बताइन्। जब उनले देश कोरोना मुक्त भएको खबर पाइन्, तब उनी खुसीले नाचेकी थिइन्।

‘‘हामी अब सुरक्षित र मजबुत स्थितिमा छौँ, तथापि भाइरस संक्रमणका कारण हामीलाई पुरानै अवस्थामा फर्कन सहज छैन। अब हामी देशको स्वास्थ्य प्रणालीमा केन्द्रित ध्यानलाई आर्थिक विकासतर्फ मोड्नेछौँ,’’ प्रधानमन्त्री जेसिन्डाले भनिन्, ‘‘हाम्रो काम अहिले पनि सकिएको छैन, तर अहिले जे उपलब्धी हात लागेको छ, त्यो शानदार अवस्था हो।’’

उनले जनतालाई धन्यवाद पनि दिइन्। न्युजिल्यान्डमा मार्च २५ देखि लकडाउन गरिएको थियो, तर अब सबै प्रतिबन्ध हटाइएको छ।

संसारभर कोरोना संक्रमित सवा सात करोड

जोन हप्किन्स युनिभर्सिटीका अनुसार सोमबारसम्म संसारभर कोरोना संक्रमतिको संख्या सात करोड २२ लाख नाघिसकेको छ। मृत्यु हुनेको संख्याले १६ लाख पार गरिसकेको छ।

अमेरिका संसारमै सबैभन्दा बढी कोरोना प्रभावित देश हुन पुगेको छ। त्यहाँ एक करोड ६२ लाख ४६ हजार ७७१ संक्रमित छन् भने झण्डै तीन लाखको मृत्यु भइसकेको छ।

संक्रमितको संख्याको आधारमा हेर्दा छिमेकी भारत दोस्रो स्थानमा छ। त्यहाँ करिब एक करोड संक्रमित पुगिसकेका छन्। मृत्यु हुनेको संख्या एक लाख ४३ हजार १९ पुगेको छ।

१० लाखभन्दा बढी संक्रमित हुने देशमा ब्राजिल, रुस, फ्रान्स, बेलायत, इटली, टर्की, स्पेन, अर्जेन्टिना, कोलम्बिया, जर्मनी, मेक्सिको, पोल्यान्ड तथा इरान रहेका छन्।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्