सप्तरी। बोदेबरसाईन नगरपालिका-३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ।
आइतबार राति झगडा हुँदा सोही ठाउँ बस्ने ४५ वर्षीया गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय शिवशरण मण्डल, ४७ वर्षीय बिजय मण्डल, २२ वर्षीय सुरेन्द्र मण्डल र २८ वर्षीय रबित मण्डल रहेका छन्।
झगडा हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको भन्ने भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बोधेबसाईन र ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।
कुटपिटबाट घाइते भएका अन्य ४ जनाको नर्सिङ होम लहान सिराहामा उपचार भइरहेको छ।
कुटपिटमा संलग्न हाल फरार ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> सप्तरी। बोदेबरसाईन नगरपालिका-३ कुशमारस्थित सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ।आइतबार राति झगडा हुँदा सोही ठाउँ बस्ने ४५ वर्षीया गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

">