काठमाडौं। प्रहरीले ३८ तोला सुनका गहना चोरी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-२ घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरू गत शनिबार चोरी भएको थियो। सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरु हिजो पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-६ बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ घर भएका २४ वर्षीय रामचन्द्र चालिसे रहेका छन्।

यस्तै काठमाडौं महानगरपालिका-६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रे धुलिखेल नगरपालिका-७ घर भएका १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका–६ बस्ने काभ्रे धुलिखेल नगरपालिका-१ घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन्।

गुञ्जमान तामाङको घरभित्र दराजमा राखेको उक्त धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राजन, १८ वर्षीय किशोर र राम तामाङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित ड्रयागन डान्सबारबाट पक्राउ गरेको हो।

साथै रामचन्द्रलाई २ सय १० ग्राम सुन जस्तो देखिने पहेलो धातु सहित काठमाडौं महानगरपालिका–६ कपनबाट र देवराजलाई २ सय ३७ ग्राम सुन जस्तो देखिन पहेंलो धातुसहित काठमाडौं महानगरपालिका–१ कमलादीबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट २ हजार १ अमेरिकी डलर समेत प्रहरीले बरामद गरेको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ।

" /> काठमाडौं। प्रहरीले ३८ तोला सुनका गहना चोरी गरेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ।

"> पाँचखालबाट ३८ तोला सुन चोर्नेहरु काठमाडौंको डान्सबारबाट पक्राउ: Dekhapadhi
पाँचखालबाट ३८ तोला सुन चोर्नेहरु काठमाडौंको डान्सबारबाट पक्राउ

प्रतिक्रिया दिनुहोस्