काठमाडौं। बाराको कलैया उपमहानगरपालिका-१०, कटिङ्गरमाई नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकसहित २ घाइते भएका छन्।

घाइते हुनेमा बाराकै मटिअर्वाका २१ वर्षीय प्रदिप साह कानु र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका सुखी साह तेली रहेका छन्।

जिल्ला अस्पताल कलैयामा घाइते दुबै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये कानुको अवस्था गम्भीर रहेको छ

मटिअर्वाबाट कलैया तर्फ जाँदै गरेको अन टेष्ट मोटरसाइकल गएराति ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो।

यस्तै, कपिलबस्तुको कृष्णनगर नगरपालिका–१ मा हिजो कारको ठक्करबाट २ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ६५ वर्षीय मुलिधर रैदाश र बिर चन्द्र रैदाशका ५ वर्षीय छोरा किशन रैदास रहेका छन्।

घाइते दुवैजनालाई थप उपचारको लागि बुटबलतर्फ पठाइएको छ। घाइतेमध्ये मुलिधरको अवस्था गम्भीर रहेको छ।

लु १ ख ४६६४ नम्बरको कारले घरअगाडी खाटमा बसिरहेका दुबैजनलाई हिजो साँझ ५ बजे ठक्कर दिएको हो। कार चालकलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको छ।

" /> काठमाडौं। बाराको कलैया उपमहानगरपालिका-१०, कटिङ्गरमाई नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकसहित २ घाइते भएका छन्।

घाइते हुनेमा बाराकै मटिअर्वाका २१ वर्षीय प्रदिप साह कानु र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका सुखी साह तेली रहेका छन्।

जिल्ला अस्पताल कलैयामा घाइते दुबै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये कानुको अवस्था गम्भीर रहेको छ

मटिअर्वाबाट कलैया तर्फ जाँदै गरेको अन टेष्ट मोटरसाइकल गएराति ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो।

यस्तै, कपिलबस्तुको कृष्णनगर नगरपालिका–१ मा हिजो कारको ठक्करबाट २ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ६५ वर्षीय मुलिधर रैदाश र बिर चन्द्र रैदाशका ५ वर्षीय छोरा किशन रैदास रहेका छन्।

घाइते दुवैजनालाई थप उपचारको लागि बुटबलतर्फ पठाइएको छ। घाइतेमध्ये मुलिधरको अवस्था गम्भीर रहेको छ।

लु १ ख ४६६४ नम्बरको कारले घरअगाडी खाटमा बसिरहेका दुबैजनलाई हिजो साँझ ५ बजे ठक्कर दिएको हो। कार चालकलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको छ।

"> छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजना घाइते: Dekhapadhi
छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजना घाइते
काठमाडौं। बाराको कलैया उपमहानगरपालिका-१०, कटिङ्गरमाई नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकसहित २ घाइते भएका छन्।

घाइते हुनेमा बाराकै मटिअर्वाका २१ वर्षीय प्रदिप साह कानु र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका सुखी साह तेली रहेका छन्।

जिल्ला अस्पताल कलैयामा घाइते दुबै जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये कानुको अवस्था गम्भीर रहेको छ

मटिअर्वाबाट कलैया तर्फ जाँदै गरेको अन टेष्ट मोटरसाइकल गएराति ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो।

यस्तै, कपिलबस्तुको कृष्णनगर नगरपालिका–१ मा हिजो कारको ठक्करबाट २ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ६५ वर्षीय मुलिधर रैदाश र बिर चन्द्र रैदाशका ५ वर्षीय छोरा किशन रैदास रहेका छन्।

घाइते दुवैजनालाई थप उपचारको लागि बुटबलतर्फ पठाइएको छ। घाइतेमध्ये मुलिधरको अवस्था गम्भीर रहेको छ।

लु १ ख ४६६४ नम्बरको कारले घरअगाडी खाटमा बसिरहेका दुबैजनलाई हिजो साँझ ५ बजे ठक्कर दिएको हो। कार चालकलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्