काठमाडौं। काठमाडौंको तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ घर भई हाल जडीबुटी बस्ने २२ बर्षीय भुवन कटुवाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार सिन्धुपाल्चोकको सेराङ-७ घर भइ हाल जडीबुटी बस्ने २१ बर्षका आशीष नेपालीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गएराति साढे ९ बजे बा ३३ प २४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।

" /> काठमाडौं। काठमाडौंको तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ घर भई हाल जडीबुटी बस्ने २२ बर्षीय भुवन कटुवाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार सिन्धुपाल्चोकको सेराङ-७ घर भइ हाल जडीबुटी बस्ने २१ बर्षका आशीष नेपालीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गएराति साढे ९ बजे बा ३३ प २४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।

"> तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु: Dekhapadhi
तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं। काठमाडौंको तीनकुनेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ घर भई हाल जडीबुटी बस्ने २२ बर्षीय भुवन कटुवाल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका कटुवालको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो।

सोही दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार सिन्धुपाल्चोकको सेराङ-७ घर भइ हाल जडीबुटी बस्ने २१ बर्षका आशीष नेपालीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

गएराति साढे ९ बजे बा ३३ प २४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।

प्रतिक्रिया दिनुहोस्