हेटाैंडा। मकवानपुरको हेटौँडामा एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन्।

हेटौंडा उपमहानगरपालिका-१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको एक करोड रूपैयाँको सहयोगमा उक्त गुम्बा निर्माण सुरु भएको बताइएको छ।

उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यकता रहेको प्रमुख महतले बताए।

भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण  निर्माण हुन सकेको थिएन।

पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन  ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो। रासस

" /> हेटाैंडा। मकवानपुरको हेटौँडामा एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन्।

हेटौंडा उपमहानगरपालिका-१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको एक करोड रूपैयाँको सहयोगमा उक्त गुम्बा निर्माण सुरु भएको बताइएको छ।

उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यकता रहेको प्रमुख महतले बताए।

भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण  निर्माण हुन सकेको थिएन।

पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन  ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो। रासस

"> हेटौंडामा एक करोडको लागतमा गुम्बा बनाइँदै: Dekhapadhi
हेटौंडामा एक करोडको लागतमा गुम्बा बनाइँदै
हेटाैंडा। मकवानपुरको हेटौँडामा एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन्।

हेटौंडा उपमहानगरपालिका-१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको एक करोड रूपैयाँको सहयोगमा उक्त गुम्बा निर्माण सुरु भएको बताइएको छ।

उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यकता रहेको प्रमुख महतले बताए।

भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण  निर्माण हुन सकेको थिएन।

पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन  ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो। रासस

प्रतिक्रिया दिनुहोस्