काठमाडौं। हाल देशको पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ।
प्रदेश १ लगायत पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाको अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश भू-भागहरूमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सचेत गराइएको छ।
" /> काठमाडौं। हाल देशको पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ।प्रदेश १ लगायत पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाको अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले तराईका अधिकांश भू-भागहरूमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सचेत गराइएको छ।
">