काठमाडौं। विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको छ।

अदालतले करिब चार घण्टासम्म भएको थुनछेक बहसपछि पुर्पक्षका लागि बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो।

अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउन आदेश जारी गरेको बताए।

बस्न्यातविरुद्ध भ्रष्टाचार मुद्दा छ। उनी आफ्ना कानुन व्यवसायीसहित आज अदालतमा हाजिर हुन पुगेका थिए।

अख्तियारले उनीविरुद्ध २०७६ माघ २२ गते नाै करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगाे दाबीसहित मुद्दा दर्ता गरेको थियाे।

बस्न्यातले फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको जिकिर छ।

तत्कालीन समयमा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए।

" /> काठमाडौं। विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको छ।

अदालतले करिब चार घण्टासम्म भएको थुनछेक बहसपछि पुर्पक्षका लागि बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो।

अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउन आदेश जारी गरेको बताए।

बस्न्यातविरुद्ध भ्रष्टाचार मुद्दा छ। उनी आफ्ना कानुन व्यवसायीसहित आज अदालतमा हाजिर हुन पुगेका थिए।

अख्तियारले उनीविरुद्ध २०७६ माघ २२ गते नाै करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगाे दाबीसहित मुद्दा दर्ता गरेको थियाे।

बस्न्यातले फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको जिकिर छ।

तत्कालीन समयमा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए।

"> अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतको आदेश: Dekhapadhi न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले अख्तियारका पूर्वप्रमुख दीप बन्स्यातलाई थुनामा पठाउन आदेश जारी गरेको हो।
• बस्न्यात आज आफ्ना कानुन व्यवसायीसहित अदालत पुगेका थिए।
• अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध नाै करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगाे दाबी गरेको छ।

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतको आदेश
काठमाडौं। विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको छ।

अदालतले करिब चार घण्टासम्म भएको थुनछेक बहसपछि पुर्पक्षका लागि बस्न्यातलाई थुनामा पठाउन आदेश दिएको हो।

अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनामा पठाउन आदेश जारी गरेको बताए।

बस्न्यातविरुद्ध भ्रष्टाचार मुद्दा छ। उनी आफ्ना कानुन व्यवसायीसहित आज अदालतमा हाजिर हुन पुगेका थिए।

अख्तियारले उनीविरुद्ध २०७६ माघ २२ गते नाै करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगाे दाबीसहित मुद्दा दर्ता गरेको थियाे।

बस्न्यातले फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको जिकिर छ।

तत्कालीन समयमा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए।

प्रतिक्रिया दिनुहोस्