काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२६ नारायणी नदीको भङ्‍गालोको बीचमा एक जना पुरूष मृत फेला परेका छन्।

उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त शव आज (आइतबार) दिउँसो फेला परेको हो।

मृत फेला परेका पुरूषको अन्दाजी उमेर ५५ वर्ष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
 

" /> काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२६ नारायणी नदीको भङ्‍गालोको बीचमा एक जना पुरूष मृत फेला परेका छन्।

उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त शव आज (आइतबार) दिउँसो फेला परेको हो।

मृत फेला परेका पुरूषको अन्दाजी उमेर ५५ वर्ष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
 

"> नारायणी नदीको भङ्‍गालोमा एक पुरूष मृत फेला: Dekhapadhi अन्दाजी ५५ वर्षीय पुरूष नारायणी नदीको भङ्‍गालोमा मृत फेला।
  • शवको सनाखत हुन बाँकी।
  • ">
    नारायणी नदीको भङ्‍गालोमा एक पुरूष मृत फेला <p style="text-align: justify;">काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-२६ नारायणी नदीको भङ्&zwj;गालोको बीचमा एक जना पुरूष मृत फेला परेका छन्।</p> <p style="text-align: justify;">उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उक्त शव आज (आइतबार) दिउँसो फेला परेको हो।</p> <p style="text-align: justify;">मृत फेला परेका पुरूषको अन्दाजी उमेर ५५ वर्ष रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्