काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१८ सिद्धार्थ भ्यूमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु भएका २६ वर्षीय पुरूषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

लु ४ त  ७३७२ नम्बरको ट्याक्टर आज दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

" /> काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१८ सिद्धार्थ भ्यूमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु भएका २६ वर्षीय पुरूषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

लु ४ त  ७३७२ नम्बरको ट्याक्टर आज दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

"> ट्याक्टर अनियन्त्रित भएर दुर्घटना, एक जनाको मृत्यु: Dekhapadhi सनाखत नभएका २६ वर्षीय पुरूषको मृत्यु।
  • लु ४ त  ७३७२ नम्बरको ट्याक्टर आज दिउँसो अनियन्त्रित भएर दुर्घटना हुँदा उनको मृत्यु भएको हो।
  • ">
    ट्याक्टर अनियन्त्रित भएर दुर्घटना, एक जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१८ सिद्धार्थ भ्यूमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु भएका २६ वर्षीय पुरूषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">लु ४ त &nbsp;७३७२ नम्बरको ट्याक्टर आज दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको थियो।</p> <p style="text-align: justify;">दुर्घटनामा परी घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।</p>
    प्रतिक्रिया दिनुहोस्