काठमाडौं। सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ बबरगञ्जमा रहेको एउटा पसलमा चोरी भएको छ।

सोही ठाउँका नागेन्द्र महतोले सञ्चालन गरेको कपडा पसलमा आज चोरी भएको हो।

उक्त पसलबाट ३०० वटा साडी, २० वटा लेहेंगा, ६ थान सर्टको कपडा, ४० वटा कुर्ता सुरूवाल, १० वटा गञ्जी र एक थान टिभी गरी करिब ६ लाख ४७ हजार रूपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका-१ बैरिहवास्थित ‘हाम्रो अर्घाखाँची सुनचाँदी पसल’ बाट तीन लाख २० हजार रूपैयाँ मूल्य बराबरको करिब तीन किलो चाँदी आइतबार दिउँसो चोरी भएको छ।

चोरीमा संलग्नहरूको प्रहरीले खोजतलास थालेको जनाएको छ।

" /> काठमाडौं। सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ बबरगञ्जमा रहेको एउटा पसलमा चोरी भएको छ।

सोही ठाउँका नागेन्द्र महतोले सञ्चालन गरेको कपडा पसलमा आज चोरी भएको हो।

उक्त पसलबाट ३०० वटा साडी, २० वटा लेहेंगा, ६ थान सर्टको कपडा, ४० वटा कुर्ता सुरूवाल, १० वटा गञ्जी र एक थान टिभी गरी करिब ६ लाख ४७ हजार रूपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका-१ बैरिहवास्थित ‘हाम्रो अर्घाखाँची सुनचाँदी पसल’ बाट तीन लाख २० हजार रूपैयाँ मूल्य बराबरको करिब तीन किलो चाँदी आइतबार दिउँसो चोरी भएको छ।

चोरीमा संलग्नहरूको प्रहरीले खोजतलास थालेको जनाएको छ।

"> ९ लाख ६७ हजार बराबरको धनमाल चोरी: Dekhapadhi सर्लाहीमा नागेन्द्र महतोले सञ्चालन गरेको पसलबाट ६ लाख ४७ हजार र कपिलवस्तुमा ‘हाम्रो अर्घाखाँची सुनचाँदी पसल’बाट तीन लाख २० हजार रूपैयाँ बराबरको चाँदी चोरी। ">
९ लाख ६७ हजार बराबरको धनमाल चोरी
काठमाडौं। सर्लाहीको चन्द्रनगर गाउँपालिका-२ बबरगञ्जमा रहेको एउटा पसलमा चोरी भएको छ।

सोही ठाउँका नागेन्द्र महतोले सञ्चालन गरेको कपडा पसलमा आज चोरी भएको हो।

उक्त पसलबाट ३०० वटा साडी, २० वटा लेहेंगा, ६ थान सर्टको कपडा, ४० वटा कुर्ता सुरूवाल, १० वटा गञ्जी र एक थान टिभी गरी करिब ६ लाख ४७ हजार रूपैयाँ मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका-१ बैरिहवास्थित ‘हाम्रो अर्घाखाँची सुनचाँदी पसल’ बाट तीन लाख २० हजार रूपैयाँ मूल्य बराबरको करिब तीन किलो चाँदी आइतबार दिउँसो चोरी भएको छ।

चोरीमा संलग्नहरूको प्रहरीले खोजतलास थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्