बस र मोटरसाइकल आसपमा ठोक्किँदा एकको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। काठमाडौंको सामाखुसीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएअनुसार बा. ३३ प. १९१ नम्बरको मोटरसाइकलका चालक ५५ वर्षे लोथर थारुको दुर्घटनामा मृत्यु भएको थियो। </p>
<p style="text-align: justify;">आइतबार बिहान थारू सवार मोटरसाइकल र प्र.३-०१-५ ख ९५५२ नम्बरको आपसमा ठोक्किएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
