काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध ओसारपसारमा संलग्न एक युवकलाई अवैधानिक लागुऔषधसहित पक्राउ गरेको छ।
झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुरक्षा जाँचको क्रममा मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर–७ का स्थायी वासिन्दा २८ वर्षीय भद्रबहादुर खड्कालाई प्रहरीले आज पक्राउ गरेको जनाएको छ।
खड्काको साथबाट प्रहरीले एक सय मिलीग्रामको १० बोतल डाइलेक्स डिसी कोडिन फोसफेट बरामद गरेको थियो।
" />

लागुऔषधसहित एक युवक पक्राउ
<p style="text-align: justify;">काठमाडौं। काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध ओसारपसारमा संलग्न एक युवकलाई अवैधानिक लागुऔषधसहित पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सुरक्षा जाँचको क्रममा मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर–७ का स्थायी वासिन्दा २८ वर्षीय भद्रबहादुर खड्कालाई प्रहरीले आज पक्राउ गरेको जनाएको छ।</p>
<p style="text-align: justify;">खड्काको साथबाट प्रहरीले एक सय मिलीग्रामको १० बोतल डाइलेक्स डिसी कोडिन फोसफेट बरामद गरेको थियो।<br />
</p>