बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पक्राउ

काठमाडौं। १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ५५ वर्षीय सन्दीप कार्कीलाई आज दिउँसो पक्राउ गरेको हो। उनी बेलौरी नगरपालिका-३ खिरियाका हुन्।

उनीमाथि गत असोज २ गते ती बालिकालाई बलात्कार गरेको आरोप छ।

प्रहरीले उनीविरूद्ध जबर्जस्ती करणी (बलात्कार) सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।